खेलकुद
हङकङलाई जितको लागि ५७ रनको लक्ष्य
काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर…
महिला टि ट्वान्टी सिरिज : नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भरखरै भएको टसमा नेपाली…
महिला टी–२० सिरिज : नेपालले आज हङकङसित खेल्ने
काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित…
महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित
काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७…
टी–२० सिरिज : नेपालसामु ११६ रनको लक्ष्य
काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत तान्जानियाले नेपालसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर…
टी–२० सिरिज : नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै
काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग-यो…
विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै
काठमाडौँ, २६ कात्तिक : फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान…
महिला टि २० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान
काठमाडौँ, २६ कात्तिक : हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि…
न्युजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा, पाकिस्तान बाहिरियो
काठमाण्डौ, २५ कात्तिक : न्युजिल्याण्ड एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगको छ । आज भइरहेको इंग्ल्याण्ड र पाकिस्तानको खेलको अवस्थाले न्युजिल्याण्डको सेमिफाइनल यात्रा पक्का गरेको हो । इंग्ल्याण्डलाई पाकिस्तानले हराएमा…
इंग्ल्याण्डले पाकिस्तानलाई दियो ३ सय ३८ रनको विशाल लक्ष्य
काठमाण्डौ, २५ कात्तिक : टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनायो । उसका लागि बेन स्टोक्सले ८४, जोय रुटले ६० र…
लोकप्रिय
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ०८, २०८३
रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै झन्डै आठ हजार पर्यटक
कार्तिक ०८, २०८३






