खेलकुद

म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ ।…

पल्सर स्पोर्ट्स अवार्ड फागुनमा

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १९औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा आगामी फागुन महिनामा हुने भएको छ । नेपाली खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडी प्रशिक्षक…

दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानका लागि गरिने दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन खुला गरिएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४…

पोखरामा ‘टाइगर कप’ भलिबल सुरु

 माघ ०८, २०७९

गण्डकी, माघ ८ : पोखरा रङ्गशालामा आजदेखि तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको…

अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि ठमेल–११ लाई

 माघ ०८, २०७९

कास्की,माघ ८ : पोखरामा सञ्चालन भएको १२औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि काठमाडौँको ठमेल–११ ले जितेको छ । पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही…

कुस्ती खेलाडीको पीडाः ‘पदक ल्याइन्छ तर खेल्ने हल छैन’

 माघ ०८, २०७९

महेन्द्रनगर, माघ ८ : वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि साँघुरो हलमा प्रशिक्षणरत छन् । केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय…

‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ युनाइटेड निलोलाई

 माघ ०७, २०७९

वालिङ,माघ ७ : स्याङ्जाको वालिङमा आज सम्पन्न प्रथम वालिङ गोल्डकप २०७९ को उपाधि वालिङ युनाइटेड निलोले जितेको छ । फाइनलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा ४-३ ले पराजित…

प्रदेशस्तरीय भलिबल खेलको उपाधि चितवनलाई

 माघ ०७, २०७९

रामेछाप, माघ ७ : रामेछापको मन्थलीमा जारी बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो ।…

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल आइतबारदेखि

 माघ ०७, २०७९

कास्की, माघ ७ : पोखरमा भोलि आइतबारदेखि सुरु हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको…

महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

 माघ ०७, २०७९

इनरुवा, माघ ७ : सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश…