कृषि

मौरीपालनमा मोह

 बैशाख ०२, २०८०

रामपुर, २ वैशाख : पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपाने…

कुरिलो खेतीबाट मनग्य आम्दानी

 बैशाख ०२, २०८०

मध्यविन्दु, २ वैशाख : नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आउनुभएको छ । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी…

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन

 बैशाख ०१, २०८०

पोखरा, १ वैशाख : पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज…

जुम्लामा फापर खेती घट्दै

 चैत ३०, २०७९

जुम्ला, ३० चैत : पछिल्लो समय जुम्लामा फापर खेती गर्नेको सङ्ख्या घटेको छ । हिमाली भेगमा उत्पादन हुने फापर अन्नबालीमा जिल्लाका किसानमा ध्यान जान सकेको छैन । व्यावसायिकरूपमा फापर खेतीप्रति…

पौवादुङमाका किसानलाई कृषि सामग्री वितरण

 चैत ३०, २०७९

भोजपुर, ३० चैत : यहाँको पौवादुङमा गाउँपालिकाले तीन सय बढी किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यले ‘कृषकलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी उक्त सामाग्री वितरण…

कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुप¥यो : अध्यक्ष ओली

 चैत २९, २०७९

दमक, २९ चैत : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताउनुभएको छ । गृह जिल्ला…

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज

 चैत २९, २०७९

काभ्रेपलाञ्चोक, २९ चैत : धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र…

तर्बुजा खेतीमा रमाउँदै सुन्दर

 चैत २८, २०७९

नुवाकोट, २८ चैत : सामूहिक रुपमा तरकारी र सयपत्री फूल खेती गर्दै आउनुभएका वेलकोटगढी नगरपालिका–५ नुवाकोटका सुन्दर नेपाल हाल तर्बुजा खेतीमा व्यस्त रहनुभएको छ । उहाँले गएको वर्षदेखि विदुर नगरपालिका–६…

जापानी प्रविधिमा आधारित कम्पोष्ट मल बजारमा

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ । रासायनिक मलको…

किसानलाई कृषि सामग्री र तालिम

 चैत २८, २०७९

सिन्धुपाल्चोक, २८ चैत : पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि…