कृषि
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
बेदकोट, २६ चैत : कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउने चटारो छ । कोही पाकेको गहुँ काट्नमा व्यस्त छन् भने कोही चुटाइमा । भीमदत्त नगरपालिका–१३ का गङ्गादत्त भट्ट केही दिनयता खेतखलियानमै व्यस्त…
स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रर्वद्धन गर्न सुझाव
गलेश्वर, २६ चैत : जिल्लाका स्थानीय तहहरुले स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रर्वद्धन गरी किसानलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । तर नीतिअनुसार कार्यान्वयनको अवस्था भने कमजोर देखिएको छ…
फैलिँदै ड्राइगन फ्रुट खेती
बनियानी, २६ चैत : झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो…
हराउँदै रैथाने बालीको बीउ
सुदूरपश्चिम, २६ चैत : कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहनुहुन्छ । चार दशक अघिसम्म उहाँको खेतमा गरिने खाद्यान्न र…
दूधमा प्रतिलिटर दुई अनुदान
इनरुवा, २४ चैत : कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुईका दरले दिने अनुदान प्रदान गरेको छ । स्थानीय तथा ग्रामीण…
हिउँदे बाली भित्र्याउन चटारो
दाङ, २४ चैत : कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली…
मौरीपालनमा कृषक आकर्षित
रामपुर, २४ चैत : पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन…
कृषि उत्पादनमा देश निकै पछाडि : मन्त्री भुसाल
भक्तपुर, २३ चैत : कृषि तथा पशुपक्षी मन्त्री डा बेदुराम भुसालले नेपालको कुल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर रहे पनि कृषि उत्पादनमा भने देश निकै पछाडि परेको बताउनुभएको छ…
नमुना पशु अस्पतालबाट चार जिल्लाका कृषक लाभान्वित
तनहुँ, २२ चैत : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट…
वास्तविक किसानले पाउँदैन सुविधा
ढोरपाटन, २३ चैत : बागलुङ अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन
कार्तिक १६, २०८२





