कृषि

जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

 १५ घण्टा अगाडि

कर्णाली, १७ असार : तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरी रहेका १३ भेडा पुरिएका छन् । सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरीरहेका भेडालाई पहिरोले पुरेको हो…

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

 १६ घण्टा अगाडि

काठमाडौँ, १७ असार : परराष्ट्रमन्त्री मन्त्री डा आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग…

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

 १६ घण्टा अगाडि

चितवन, १७ असारः डिभिजन वन कार्यालयले हरेक वर्ष असार १५ गतेदेखि विभिन्न प्रजातिका बिरुवा वृक्षरोपणका लागि वितरण गर्दै आएको छ । विरुवा वितरण गरे पनि कति बिरुवा सर्दछन् भन्ने वास्तविक…

नेपालले नागरिकको खाद्य अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छः परराष्ट्रमन्त्री

 असार १५, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १५ असारः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले नागरिकको खाद्यसम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ । इटालीको रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार १५, २०८२

काठमाडौँ, १५ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

 असार १५, २०८२

काठमाडौँ, १५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार १४, २०८२

काठमाडौँ, १४ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

देशभर धमाधम रोपाइँ जारी

 असार १४, २०८२

काठमाडौँ, १३ असार : समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार…

गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी

 असार १३, २०८२

गोरखा, १३ असार : गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार १३, २०८२

काठमाडौँ, १३ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…