कृषि
मकै बालीमा फौजी कीराको प्रकोप
पर्वत, १३ वैशाख : पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो । लामो समयको खडेरीका कारण मकैका…
तरकारी बेच्न परिचयपत्र अनिवार्य
तुलसीपुर, १३ वैशाख : तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।…
‘हिनौना’ को व्यापारबाट दैनिक चार हजार आम्दानी
दाङ, १२ वैशाख : लमही नगरपालिका–४ ठूलो घुम्नाका कृषक महिला यतिबेला ‘हिनौना’ ९खरबुजा, थारु भषामा खरबुजालाई हिनौना भन्ने गरिन्छ० बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझापख बारीमा जाने र…
रैथाने बाली संरक्षणमा तेमाल गाउँपालिका
धुलिखेल, १२ वैशाख : तेमाल गाउँपालिकाले रैथाने बाली संरक्षणका लागि रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत छुटमा कृषि औजारसमेत वितरण गरिएको…
किसानलाई राहत उपलब्ध गराउन सिफारिस
भद्रपुर, १२ वैशाख : असिनासहितको वर्षाले कृषिबालीमा क्षति पु-याएपछि यहाँका किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ । गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार…
किसानलाई तरकारी बीउ वितरण
सिमकोट, १२ वैशाख : हुम्ला सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण…
चैते धानले जीविकोपार्जनमा सहज
घोराही, ११ वैशाख : दाङको राजपुर गाउँपालिका–३ का किसान देवबहादुर पुनले यो वर्षपनि चैते धान रोप्नुभएको छ । सिँचाइका लागि पर्याप्त पानी हुने भएकाले चैते धान रोपेको उहाँले बताउनुभयो ।…
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान
बेदकोट, १० वैशाख : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो ।…
मधुवाको समस्याले किसान हैरान
महोत्तरी, ९ वैशाख : आँपका मज्जर नै मधुवा आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किराले डढाएर सखाप पारेपछि बगैँचा खेतीका किसान निरास बनेका छन् । आँपका…
खाद्यले पाएन गहुँ
दोधारा चाँदनी, ८ वैशाख : सरकारले गहुँको मूल्य बजारभन्दा कम तोकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरले खरिदका लागि गहुँ पाएको छैन । कञ्चनपुरका ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल चार…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२






