कला/साहित्य
हराउँदै गयो रोपाइँको मौलिकता, सुनिनै छोडे असारे भाका
अन्नपूर्ण (कास्की), १६ असार : ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो,…
‘चार कूटनीतिज्ञ’ पुस्तक विमोचन
काठमाडौँ, १५ असार : नेपालको कूटनीतिक इतिहासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका प्रबुद्ध व्यक्तित्वको अनुभव एवं उहाँहरूले गर्नुभएका योगदान बारेको पुस्तक ‘चार कूटनीतिज्ञ’ विमोचन गरिएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा…
उपराष्ट्रपतिद्वारा अग्रज स्रष्टालाई सम्मान
काठमाडौँ, १३ असार : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रका अग्रज स्रष्टाहरूलाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ प्रदान गर्नुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा…
साहित्यकार दुर्गादेवी नेपालको निधन
काठमाडौं, १३ असार : साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ । नई प्रकाशनकी संरक्षक समेत रहनुभएकी नेपालको मङ्गलबार साँझ निधन भएको नई प्रकाशनले जनाएको छ । नेपालको मङ्गलबार साँझै पशुपति…
कविता महोत्सवमा पुरस्कृत सर्वाेत्कृष्ट १० कवि घोषित
काठमाडौँ, ९ असार : नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वाेत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ । प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’…
अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सिमित हुनुहुँदैन : प्रधानमन्त्री
काठमाडौ, ९ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केबल परम्परा धान्नेमा मात्र सिमित हुन नहुने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका…
अग्रज कलाकारका कला प्रदर्शनी
काठमाडौँ, ५ असार : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) परिसरमा अग्रज कलाकारहरूका चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार एक समारोहबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले…
भारतसँग समानताका आधारमा पुस्तक आदानप्रदान गर्न जोड
काठमाडौं, ४ असार : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालस्थित भारतीय दूतावासद्वारा प्रकाशित दुई पुस्तक विमोचन गर्नुभयो । नेपाल–भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौंमा आयोजित ‘पुस्तक विमोचन एवम् परिचर्चा’ कार्यक्रममा सहभागी…
‘जीव, ईश्वर र मानिस’ लोकार्पण
काठमाडौँ, ३ असार : सुवर्ण हुमागाईंले लेख्नुभएको पुस्तक ‘जीव, ईश्वर र मानिस’ को लोकार्पण भएको छ । हिमालय बुक स्टलद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सांसद गगन थापा, प्राडा उदयराज खनाल…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






