कला/साहित्य
प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान
काठमाडौँ, ३ साउन : सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पु-याएबापत गोरक्षबहादुर न्हुच्छें प्रधान र भानुप्रसाद आचार्यलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घले आज आयोजना…
२४औँ स्मृति दिवसमा गायक अरुण थापा स्मृति साँझ आयोजना
भक्तपुर, ३ साउन : ‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध….।’ अजर अमर कालजयी गीत गाउने गायक…
धर्मराज–सावित्री थापा लोकसंस्कृति–साहित्य पुरस्कार प्रदान
काठमाडौँ, १ साउन : जनकविकेशरी धर्मराज थापा र उहाँकी जीवन सङ्गीनी सावित्री थापाको नाममा स्थापित धर्मराज–सावित्री लोकसंस्कृति–साहित्य पुरस्कार साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले धर्मराज…
अमेरिकामा मनाइयो भानुजयन्ती
वासिङ्टन डिसी, १ साउन : अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले…
‘रानी तलाउ’लाई ‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’
नेपालगञ्ज, ३१ असार : उपन्यासकार कल्पना खरेलको चर्चित उपन्यास ‘रानी तलाउ’लाई एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ले प्रत्येक दुई वर्षमा प्रदान…
पुष्पलालप्रति समर्पित रचना वाचित
काठमाडौँ, ३० असार : पुष्पलाल स्मृति दिवसका अवसरमा प्रगतिशील लेखक सङ्घ वाग्मती प्रदेशले आज आयोजना गरेको कार्यक्रममा प्रगतिशील रचना वाचन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति समर्पित…
राष्ट्रिय गानले आत्मसम्मान र गौरव बढाउँछ : परराष्ट्रमन्त्री साउद
पाटन, ३० असार : परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताउनुभएको छ । नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा आज विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा…
चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ लोकार्पण
काठमाडौँ, ३० असार : नेपाली कांग्रेसका नेता एवं लेखक चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको…
भानु पुरस्कार प्राध्यापक कँडेललाई प्रदान
काठमाडौँ, ३० असार : यस वर्षको भानु पुरस्कार साहित्यकार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ । दुई सय १० औँ भानुजयन्तीको अवसरमा नेपाली शिक्षा परिषद्ले स्थापना गरेको रु एक लाख…
यसरी मनाइयो आदिकविको जन्मजयन्ती
गण्डकी, ३० असार : शुक्रबार २१०औँ भानु जयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई यहाँका वाङ्मयप्रेमीले पनि सम्झिए । कसैले भानुभक्तको चित्र कोरे । कसैले कविता सुनाए । कसैले उहाँको…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३






