कला/साहित्य
कला परिषद्ले भारतमा बृहत् कलाकृति प्रदर्शन गर्दै
काठमाडौँ, १४ साउन : नेपाल कला परिषद्ले विश्वमा हुने हालसम्मको सबैभन्दा ठूलो नेपालका आधुनिक कलाकृतिको प्रदर्शन भारतमा गर्न लागेको छ । भारतमा आयोजना हुन गइरहेको जी २० मुलुकहरूको सम्मेलनका अवसरमा…
भाषा संरक्षणमा सहयोग हुन्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी, १४ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार पोखरामा आयोजित अन्तक्र्रियामा…
झालाई मैथिली गीत गायन पुरस्कार
सप्तरी, १३ साउन : मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिँदै आएको उर्मिलादेवी मैथिली गीत गायन पुरस्कार राजविराज नगरपालिका–४ की कञ्चन झालाई प्रदान गरिने भएको छ । प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा…
‘अविरल जनसाहित्य शृङ्खला’ मा खरेलका एक दर्जन कविता प्रस्तुत
काठमाडौँ, १३ साउन : राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक ‘अविरल जनसाहित्य शृङ्खला’ ८१औँ अङ्कमा आज कवि महेशराज खरेलका एक दर्जन कविता प्रस्तुत भएको छ । कविता, यात्रा संस्मरण र समसामयिक…
‘म बन्दीपुरे भक्तपुरको’ सार्वजनिक
भक्तपुर, १० साउन : आफ्नो पुख्र्यौली भक्तपुर छाडेर लामो समयदेखि बन्दीपुरमा बस्दै आउनुभएका साहित्यकार मोहनबहादुर कायस्थको पुस्तक ‘म बन्दीपुरे भक्तपुरको’ सार्वजनिक भएको छ । सिर्जना अभियान समाज भक्तपुरले यहाँ आयोजना…
नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तरक्रिया हुँदै
गण्डकी, ८ साउन : गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तक्र्रिया गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा यही साउन १२ गतेदेखि तीन दिन हुने कार्यक्रममा गण्डकीसहित नेपाल…
विपी कोइराला राष्ट्रिय पुरस्कार चार स्रष्टालाई
काठमाडौँ, ५ साउन : जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य…
दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै
काठमाडौँ, ५ साउन : ‘भुवन चैत्य वसुन्धारा फाउन्डेसन’ले दुई वर्षको पुरस्कार एकसाथ प्रदान गर्ने भएको छ । उक्त पुरस्कार यही महिना प्रदान गरिनेछ । फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले दुई…
प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान
काठमाडौँ, ३ साउन : सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पु-याएबापत गोरक्षबहादुर न्हुच्छें प्रधान र भानुप्रसाद आचार्यलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घले आज आयोजना…
२४औँ स्मृति दिवसमा गायक अरुण थापा स्मृति साँझ आयोजना
भक्तपुर, ३ साउन : ‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध….।’ अजर अमर कालजयी गीत गाउने गायक…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३






