कला/साहित्य

इन्द्रजात्राको लिङ्गो नगर प्रवेश

 भदौ १५, २०८२

काठमाडौँ, १५ भदौ : इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार आज बिहान ९ः५२ बजे इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको…

विचार : सामाजिक एकताको पर्व गौरा

 भदौ १५, २०८२

काठमाडौँ, १५ भदौ (रासस): पूर्व–पश्चिम, हिमाल, पहाड तराई सबैका आ–आफ्ना तर फरकफरक चालचलन तथा संस्कृतिहरू छन्, जसले आ–आफ्नो समाजलाई एकताको सूत्रमा बाँधेको छ । आपसमा सद्भाव कायम गरेको छ, जुन…

राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष

 भदौ १५, २०८२

काठमाडौँ, १५ भदौ: राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले रु २७ लाखको अक्षयकोष स्थापना भएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार…

यसवर्षको पद्मश्री साहित्य पुरस्कार‘छालबाटो’लाई

 भदौ १५, २०८२

काठमाडौँ, १५ भदौ : खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई अर्पण गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानलाई…

सुदूरपश्चिममा गौरापर्व : आज मुख्य दिन अठ्यावाली

 भदौ १५, २०८२

बैतडी, १५ भदौ : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर…

काठमाडौँमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’

 भदौ १४, २०८२

काठमाडौँ, १४ भदौ : काठमाडौँमा आज १६०औँ मोतीजयन्तीका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’ आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत…

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

 भदौ १२, २०८२

अमरगढी (डडेल्धुरा), १२ भदौ : सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर…

‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ शीर्षकमा कविता प्रतियोगिता आयोजना हुँदै

 भदौ ११, २०८२

काठमाडौँ, ११ भदौ : निजामती सेवा दिवस २०८२ का अवसरमा राष्ट्रसेवक निजामती कर्मचारीहरुका बीचमा खुला कविता प्रतियोगिता हुने भएको छ । यस वर्षको निजामती सेवा दिवसका नारा ‘व्यावसायिक र सिर्जनशील…

खनालका अरुपण कला : विम्बविहीन रङको बेजोड प्रस्तुति

 भदौ ११, २०८२

काठमाडौँ, ११ भदौ : उमेरले ७६ पुग्नुभएका कला सर्जक तथा समीक्षक रमेशनाथ खनालको पर्याय हो, विम्बविहीन सिर्जनामा रङ र रेखाको बेजोड प्रस्तुति भर्नु । रुपविहीनअर्थात् आकृति नभएको कलाकृति उहाँको पहिचान…

सूर्यविनायक गणेश खटजात्रा सुरु

 भदौ ११, २०८२

भक्तपुर, ११ भदौ : गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरमा आज बिहानैदेखि सूर्यविनायक गणेश खटजात्रा सुरु भएको छ । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान्…