कला/साहित्य

आलेखः जिब्रो छेडेर महाद्वीप बोकी पार गरे ‘मध्यपुरथिमि–भक्तपुरसम्मको यात्रा’

 भदौ २३, २०८२

भक्तपुर, २३ भदौ : साँझ ढल्किँदै थियो । नेपाल संवत् तिथिबमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमि नगरपालिका–४ र ५ को सिमाना दिगुटोलस्थित दिगु भैरब अगाडि…

भजनकिर्तनमा ‘मेन्स रुम रिलोडेड’

 भदौ २३, २०८२

गलकोट (बागलुङ), २३ भदौ : गत शनिबार साँझ बागलुङका मठमन्दिर युवाका भजनले गुञ्जिए । त्यसो त यो पहिलो पटक होइन । केही सातादेखि यहाँका मठमन्दिरमा हराउँदै गएको भजन सुनिन थालेको…

भाद्र शुक्ल पूर्णिमा : इन्द्रदहमा मेला

 भदौ २२, २०८२

काठमाडौँ, २२ भदौ : भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार…

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल कला परिषद्द्वारा…

मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान सुरु गरिएको छ । त्यहाँको जग्गा तथा पानीको स्रोत संरक्षण गरी…

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा

 भदौ २०, २०८२

कञ्चनपुर, २० भदौ : सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । कञ्चनपुरको शुक्लाफाँटा…

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

 भदौ १९, २०८२

काठमाडौँ, १९ भदौ : विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज…

नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि

 भदौ १९, २०८२

काठमाडौँ, १९ भदौ : नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुहुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका…

भक्तपुरमा इन्द्रजात्रा सुरु

 भदौ १९, २०८२

भादगाउँ, १९ भदौ : परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ । संस्कृतिकर्मी…

मुलुकको समृद्धिका लागि कला, साहित्य संस्कृतिको विकास अपरिहार्य : राष्ट्रपति

 भदौ १६, २०८२

काठमाडौँ, १६ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत र संस्कृति अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित…