कला/साहित्य
तीज पर्वले आपसी सद्भाव कायम गरेको छ’
काठमाडौँ, ८ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीज पर्वले आपसी भाइचाराको सम्बन्ध कायम गरेको बताउनुभएको छ । सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एसोसिएसन (एसकाज)ले तीज पर्वका अवसरमा आज यहाँ आयोजना…
मोतीजयन्ती विशेष गजल वाचन
गण्डकी, ८ भदौ : पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रूपमा सञ्चालन गर्दै आइरहेको ‘समता काव्य सन्ध्या’को ३८४औँ शृङ्खलामा मोतीजयन्ती विशेष गजल वाचन गरिएको छ । कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठानका…
तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का
काठमाडौँ, ८ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हरितालिका तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोेड्दै लगेको बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ पशुपति क्याम्पस…
झापामा ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’पुस्तक ३० हजार थान बिक्री
झापा, ८ भदौ : राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ । आविष्कार केन्द्रको…
नेवार समुदायको बौद्ध आस्थाको महोत्सव टुंगियो
काडमाडौँ, भदौ ८ गते । बौद्ध धर्मावलम्बीहरुले विशेष गरी मनाउने गुंला पर्व आइतबारबाट सकिएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व आजबाट सकिएको हो । गुंलाको गुंलाथ्व…
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
देउखुरी (दाङ) ८ भदौ : पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर…
प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित
पाटन (ललितपुर), ८ भदौ : मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा…
पत्रकार पराजुलीको उपन्यास ‘बखान’ विमोचन
काठमाडौँ, ७ भदौ : लेखक एवम् पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को विमोचन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज एक कार्यक्रमका बीच उपन्यास विमोचन गर्नुभएको हो ।…
साहित्य उत्सवमा भारतीय साहित्यकारको चर्चा
काठमाडौँ, ७ भदौ : यहाँस्थित भारतीय दूतावासद्वारा आज आयोजित ‘हिन्दी साहित्य उत्सव’मा भारतका अग्रज साहित्यकारको योगदानको चर्चा गरिएको छ । नयाँ सडकस्थित नेपाल–भारत लाइब्रेरीमा आयोजित कार्यक्रममा भारतका विश्वविख्यात साहित्यकार अटल…
न्यायको आवाजलाई बुलन्द बनाउन नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : शिक्षामन्त्री
काठमाडौँ, ७ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउने भन्दै नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गर्नुभएको छ । आज यहाँ आयोजित…
लोकप्रिय
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२






