कला/साहित्य

लेखक पुडासैनीको ‘समृद्धिको हुटहुटी’ पुस्तक विमोचन

 साउन २६, २०८०

काठमाडौँ, २६ साउन : अश्विनकुमार पुडासैनीद्वारा लिखित ‘समृद्धिको हुटहुटी’ (सुशासन र समृद्धिका १०१ पाइला) नामक पुस्तक विमोचन भएको छ । दिव्या देउराली प्रकाशन प्रालिद्वारा आज आयोजित एक समारोहमा डा अरुण…

अन्तर्राष्ट्रिय संयुक्त कला प्रदर्शनी

 साउन २६, २०८०

काठमाडौँ, २६ साउन : नेपाल केन्द्रको आयोजनामा र आर्ट्स फर पिपलको सहयोगार्थ एक दर्जन नेपाली तथा विदेशी कलाकारका करिब डेढ सय कृति प्रदर्शनीमा राखिएको छ ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको…

चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै

 साउन २६, २०८०

तनहुँ, २६ साउन : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही…

दाहाल यज्ञनिधि पुरस्कार साहित्यकार चापागाईंलाई

 साउन २५, २०८०

काठमाडौं, २५ साउन : साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि…

कलाका माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिन्छ : अध्यक्ष तिमिल्सिना

 साउन २४, २०८०

काठमाडौँ, २५ साउन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाका माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताउनुभएको छ । नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको ‘क्रस कन्ट्री आर्ट एक्जिविसन’को काठमाडाँैमा आज…

साहित्यकार किशोर पहाडीको नागरिक सम्मान

 साउन २०, २०८०

फर्पिङ (काठमाडौँ), २० साउन : वरिष्ठ साहित्यकार किशोर पहाडीको नागरिक सम्मान गरिएको छ । स्रष्टा पहाडीको जन्मस्थान दक्षिणकाली नगरपालिकास्थिति फर्पिङमा शनिबार उहाँको सार्वजनिक सम्मान गरिएको हो ।  दक्षिणकाली नगरपालिकाको वडा नंं.…

राजेन्द्र सुवेदीका ‘छानिएका भूमिका’ सार्वजनिक

 साउन २०, २०८०

काठमाडौं, २० साउन : वरिष्ठ सर्जक प्रा. राजेन्द्र सुवेदीको ८१ औँ जन्मजयन्तीकोको अवसरमा उहाँका ‘छानिएका भूमिका’ कृति सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले…

‘किङ्डम लस्ट’ पुस्तक लोकार्पण

 साउन १८, २०८०

काठमाडौँ, १८ साउन : लेखक सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट’ नामक पुस्तक लोकार्पण भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गाना, सांसद रघुजी पन्त, इतिहासकार जोन व्हेलप्टन र पुस्तक लेखक राणाद्वारा…

पत्रकार शर्माको सातौँ कृति सार्वजनिक

 साउन १८, २०८०

अमेरिका, १८ साउन : लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आउनुभएका पत्रकार तथा लेखक रमेश शर्माको सातौँ कृति ‘साइलेन्ट क्याभेट अफ टाइम’ अर्थात् ‘समयको मौन चेतावनी’ प्रकाशित भएको छ । पूर्वीय दर्शनमा…

चित्रकलाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

 साउन १७, २०८०

ललितपुर, १७ साउन : प्रतिभा बुक बैङ्कको २९ औँ वार्षिकोत्सव र सातोआकी इतो स्मृति दिवसका अवसरमा ‘बुद्ध र शान्ति’ शीर्षकमा आयोजित चित्रकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ ।…