कला/साहित्य
भाषा संरक्षणमा गुरुङ समुदाय
चितवन, २ भदौ : विभिन्न जिल्लाबाट बसाइसराइँ गरी यहाँ आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट यहाँ आएका गुरुङ समुदायको यतिबेला…
नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘इ–बुकिङ’ हलसेवा शुभारम्भ
काठमाडौँ, १ भदौ : नेपाल प्रज्ञा–प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ–बुकिङ सेवा’ खुल्ला गरेको छ । प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउँदै आएको कार्यक्रम हललाई अनलाइन माध्यमबाट नै ‘बुकिङ’ गर्न सक्ने व्यवस्थाका लागि…
‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण
काठमाडौँ, ३२ साउन : संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताउनुभएको छ । आज यहाँ थाइ नेपाली सङ्घद्वारा आयोजित थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको…
नेवारी पहिरन र बाँसुरीको धुनमा युवा पुस्ताको आकर्षण
भक्तपुर, ३२ साउन : हाकु पटासी र दौरा सुरुवाल पटुकामा (नेवार समुदाय मौलिक पहिरन) सजिएर एक हुल युवा बाँसुरीको धुन बजाउँदै नगर परिक्रमा गर्दा सबैलाई आकर्षित गरिरहेको थियो। सिद्धि गणेश दाफा…
मङ्सिरमा पुस्तक प्रदर्शनी
काठमाडौँ, ३१ साउन : काठमाडौँमा दक्षिण एसियाली पुस्तक प्रदर्शनी आयोजना गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मङ्सिर ५ देखि…
अस्ट्रेलियामा ‘नइ नारी गौरवी पुरस्कार प्रदान
काठमाडौँ, ३१ साउन : ‘नइ एकेडेमी अस्ट्रेलिया’ ले आशन्न तीजका अवसरमा अष्ट्रेलियाको ग्रानभिलको रातो घरमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी पुरस्कार’ प्रदान गरेको छ…
नेपाल भाषासहित राष्ट्रिय भाषामा समाचार सम्प्रेषण गर्न अनुरोध
काठमाडौँ, ३० साउन : नेपाल भाषासम्बद्ध प्राज्ञिक तथा आमसञ्चार क्षेत्रका अगुवाहरूले नेपाल भाषासहित प्रमुख राष्ट्रिय भाषामा समाचार सेवा सञ्चालन गर्न राष्ट्रिय समाचार समिति (रासस) समक्ष अनुरोध गर्नुभएको छ । नेपाल…
कविताकृति ‘शब्दब्रह्म’ क्यानडा संस्करण बिमोचन
काठमाडौँ, २९ साउन : कवि डा भानुभक्त आचार्यद्वारा लिखित ‘शब्दब्रह्म’ कवितासंग्रहको क्यानडा संस्करणको आइतबार क्यानडाको अटवामा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा क्यानडाको अटवा विश्वविद्यालयमा आयोजित समारोहमा नेपालीहरुबीच…
वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण
काठमाडौँ, २७ साउन : वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो…
अभिनेत्री गुरुङको कविता सङ्ग्रह
काठमाडौँ, २७ साउन : अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याउनु भएको छ । चलचित्र ‘बबी’ मा अभिनय गर्नुभएकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२





