कला/साहित्य

मनिष हेल्लोकको ‘जनयुद्ध’ नाटकको विमर्श

 असोज २०, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २० असोज : ताप्लेजुङका युवा साहित्यकार मनिष हेल्लोकद्वारा लिखित ‘जनयुद्ध’ नाटकको विमर्श (चर्चा) गरिएको छ । सदरमुकाम फुङ्लिङमा आज कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नाटकमार्फत दिन खोजेको…

आख्यानकार बरालको ‘नातिपुस्ताको खेल’ लोकार्पण

 असोज २०, २०८१

दमक(झापा), २० असोज : बिर्तामोड निवासी आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह ‘नातिपुस्ताको खेल’ लोकार्पण भएको छ । दमकको स्रष्ट्रा प्रकाशन गृहले बजारमा ल्याएको उक्त कृतिको जिल्लाका अग्रज श्रष्टाहरुले शनिबार दमकमा…

ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन

 असोज १९, २०८१

काठमाडौँ, १९ असोज : वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ । सङ्खुवासभाको चैनपुरमा जन्मेर पन्तले आफ्नो जीवनमा गरेका सङ्घषबारे लेखेको उक्त पुस्तकको आज उहाँले विमोचन गर्नुभयो…

मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई

 असोज १७, २०८१

पाटन (ललितपुर), १७ असोज : मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ । यस्तै गुठीले जगदम्बाश्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई प्रदान…

वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक

 असोज १५, २०८१

काठमाडौँ, १५ असोज : वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेको वैदिक साहित्यमा आधारित उपन्यास ‘युगसन्धि’ सार्वजनिक भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा नेपालमै वेदमा पहिलो विद्यावारिधि गर्नुहुने प्रा डा…

बखतबहादुरको उपन्यास ‘भ्या’ लोकार्पण

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : साहित्यकार बखतबहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ लोकार्पण गरिएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, संविधानसभा सदस्य…

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

 भदौ ३०, २०८१

मुग्लिन (चितवन), ३० भदौः गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल…

राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौः यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेको स्मृतिमा प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि…

यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई

 भदौ २५, २०८१

काठमाडौं ,२५ भदौ : काठमाडौं-कलिङ लिटेटरी फेस्टिभलमा लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान गरिएको छ। हिमालय होटलमा आयोजित समारोहबीच उपाध्यायलाई काली-कर्णालीको लोकसाहित्य ग्रन्थका लागि २० हजार…

प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

 भदौ २४, २०८१

काठमाडौं ,२४ भदौ :खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरिएको छ । …