बिजनेश
सार्वजनिक सवारीसाधन चले पनि यात्रु आएनन्
विराटनगर, असोज ७ : लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र सञ्चालनमा आएको छ । यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह त थपिएको छ तर सडक यातायातप्रति सर्वसाधारणको विश्वास जाग्न सकेको…
सहकारीको ऋण लगानीमा अधिकतम ब्याजदर १४.७५ प्रतिशत
काठमाडौँ, असोज ६ : सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको सहकारी विभागले जनाएको छ । ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णयबमोजिम सहकारी ऐन,…
नेपाली व्यापारिक चिह्नसहित अर्थोडक्स चिया विश्व बजारमा
इलाम, असोज ६ : लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापारचिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापारचिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी…
वर्षाले उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट
काठमाडौँ, असोज ६ : भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो । निरन्तरको वर्षाले…
आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन
काठमाडौँ, असोज ६ : मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक…
भिरमह बेचेर गाउँमा भित्रियो ४० लाख
गलेश्वर,असोज ६ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार,…
एक महिनाभित्र युरिया मल आउने
वीरगञ्ज, असोज ६ : मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार…
नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौं, असोज ६ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही…
कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न सकिन्छ : कृषिमन्त्री
इलाम, असोज ६ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिष्पर्धा गर्न सहज हुने बताउनुभएको छ । वस्तुमा गुणस्तरीय कायम गर्न नसकिएमा प्रतिष्पर्धा गर्न नसकिने…
एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, कस्ता छन् अफरहरु
काठमाडौँ, असोज ६ : मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको ६ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
१८ घण्टा अगाडि
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३
मुस्ताङको मौसममा सुधार, जनजीवन सामान्य बन्दै
कार्तिक १५, २०८३






