बिजनेश

भन्सार प्रणालीलाई कागजविहीन बनाइँदै

 माघ १०, २०७६

काठमाडौं, १० माघ : आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने भएको छ । भन्सार विभागले ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक…

ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष तिमिल्सिना

 माघ १०, २०७६

पर्वत, १० माघ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको…

नेप्सेमा ३३ अङ्कको वृद्धि

 माघ ०७, २०७६

काठमाडौँ, ५ माघ : धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको…

सातामा साढे ६ अर्ब माथिको सेयर कारोबार

 माघ ०४, २०७६

काठमाडौं, माघ ४ (रासस)– गत साता धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गœर्यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष…

समृद्धिका लागि आन्तरिक लगानी बढाऊ : उद्योग मन्त्री

 पुष २९, २०७६

चितवन, २८ पुस : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई आकर्षित नगरेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ५३औँ साधारणसभा एवं…

नेप्सेको उकालो यात्रा कायमै, दोहोरो अंकको वृद्धि

 पुष २९, २०७६

काठमाडौं, २८ पुस : धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबार उच्च अङ्कले वृद्धि भएको बजारले आज पनि सोही लय पछ्याएको हो…

फोहोरबाट ऊर्जा उत्पादन गर्न युएइको अर्ब सहयोग

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : फोहोरलाई मोहोर बनाउने, ऊर्जा उत्पादन गर्ने योजनालाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । त्यसका लागि कामसमेत शुरु भइसकेको छ । सरकारको सोही पहललाई देश विदेशबाट सहयोग…

नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक…

सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४००…

औद्योगिक व्यवसाय विधेयक विधायन व्यवस्थापन समितिमा

 पुष २७, २०७६

काठमाडौं, २७ पुस : राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज…