बिजनेश

प्राङ्गारिक कृषि मेला माघ १७ देखि पाटनमा

 माघ १२, २०७६

काठमाडौं, १२ माघ : प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ १७ देखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना…

प्याराग्लाइडिङको परीक्षण उडान सफल

 माघ १२, २०७६

कास्की, १२ माघ : माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रूपमा विकास हुने देखिएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न…

सातामा साढे आठ अर्बको सेयर कारोबार

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा…

बुद्ध एयर उडान गन्तव्य विस्तार गर्दै

 माघ ११, २०७६

काठमाडौं, ११ माघ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ । कम्पनीले यही माग १८ गते शनिबारदेखि पदेश नं २ को…

निर्यातजन्य वस्तु उत्पादन गर्नेलाई विशेष छुट : अर्थमन्त्री

 माघ ११, २०७६

काठमाडौं, १० माघ : अर्थमन्त्री डा युवराज खतिवडाले निर्यातजन्य वस्तुको उत्पादन गर्ने कम्पनी तथा व्यवसायीलाई सरकारले विशेष छुटहरू उपलब्ध गराउने बताउनुभएको छ । नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घको ४०औँ वार्षिक साधारणसभामा…

बैंक तथा वित्तीय संस्था गाभ्न अभिप्रेरित गर्दै सरकार

 माघ ११, २०७६

काठमाडौं, १० माघ : बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने सङ्केत गरेको छ । सरकारका एक वरिष्ठ मन्त्रीले नै आज बैंक तथा…

लघुवित्तको गलत काम रोक्नुहोस् : गभर्नर

 माघ ११, २०७६

पाल्पा, १० माघ : नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘वित्तीय जागरणः…

भन्सार प्रणालीलाई कागजविहीन बनाइँदै

 माघ १०, २०७६

काठमाडौं, १० माघ : आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने भएको छ । भन्सार विभागले ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक…

ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष तिमिल्सिना

 माघ १०, २०७६

पर्वत, १० माघ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको…

नेप्सेमा ३३ अङ्कको वृद्धि

 माघ ०७, २०७६

काठमाडौँ, ५ माघ : धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको…