बिजनेश

निगमले जहाजको किस्ता भुक्तानी गर्यो

 माघ १७, २०७६

काठमाडौं, १७ माघ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता रकम…

पाल्पामा दुई औद्योगिक ग्राम स्थापना हुने

 माघ १७, २०७६

तानसेन, १७ माघ : पाल्पाका दुई स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक पूर्वाधार निर्माणका लागि एक करोड ८४ लाख वजेट विनियोजन…

भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ

 माघ १७, २०७६

रामपुर, १७ माघ : आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा पहिचान बनाउँदै गएको रामपुरमा बाह्य पर्यटक आकर्षित गर्न पर्यटक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । रामपुरमा नेपाल भ्रमण वर्ष…

कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’ फेला

 माघ १७, २०७६

धरान, १७ माघ : चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा…

स्कीले लोभ्याउँदै पर्यटक

 माघ १७, २०७६

पोखरा, १७ माघ : हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायत…

औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकता : उपप्रधानमन्त्री पोखरेल

 माघ १७, २०७६

काठमाडौं, १६ माघ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले…

पर्यटन बोर्डका सिइओको पदबहाली

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले पदबहाली गर्नुभएको छ । बोर्ड सचिवालयमा आज सिईओ रेग्मीले जिम्मेवारी सम्हाल्नुभएको हो । पदबहालीसँगै रेग्मीले…

नेप्सेमा २० अङ्कको वृद्धि

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको…

सुनको मूल्य माघयताकै उच्च

 माघ १६, २०७६

काठमाडौं, १६ माघ : निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य…

वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी

 माघ १५, २०७६

काठमाडौँ, १५ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ…