बिजनेश

सातामा साढे १८ अर्बको शेयर कारोवार

 फागुन १७, २०७६

काठमाडौँ, १० फागुन : लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य…

राष्ट्रिय गौरवका आयोजनाको गति बढाउँदै सरकार

 फागुन १७, २०७६

नारायण ढुङ्गाना काठमाडौँ, १७ फागुन सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग, हुलाकी सडक, उत्तरदक्षिण राजमार्ग, गल्छी–रसुवागढी सडक, मदन भण्डारी राजमार्ग, कालिगण्डकी करिडोरलगायत आयोजनाको…

कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति

 फागुन १७, २०७६

सुर्खेत, १७ फागुन : कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । विसं २०७५ माघमा श्रम तथा रोजगार…

रातो हुनुपर्ने कफी कालो भयो, किसान चिन्तित

 फागुन १७, २०७६

पाल्पा, १७ फागुन : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी…

‘यसपालि घुमौँ कर्णाली’ अभियान सुरु

 फागुन १७, २०७६

सुर्खेत, १७ फागुन : नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुरयाउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको…

किसानलाई उत्साहित बनाउँदै ब्याज अनुदान कार्यक्रम

 फागुन १७, २०७६

राँझा, १७ फागुन : प्रदेश ५ सरकारले ल्याएकोे सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान लालबहादुर…

नक्कली बीउपीडित किसानलाई २० प्रतिशत मात्र राहत

 फागुन १७, २०७६

चितवन, १७ फागुन : धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै…

पाँच करोड लगानीमा ‘रेष्टुराँ’ सञ्चालन

 फागुन १७, २०७६

काठमाडौँ, १७ फागुन : काठमाडौँ महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ । दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई…

‘कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन’

 फागुन १७, २०७६

काठमाडौँ, १६ फागुन : पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ । करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने…

दुगर्म स्थानमा विद्युत् पुरयाउन ६ सय मिनिग्रीड बनाउँदै सरकार

 फागुन १७, २०७६

रमेश लम्साल काठमाडौँ, १६ फागुन सरकारले आगामी तीन वर्षभित्र देशैभर ऊर्जाको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत केन्द्रीय प्रसारण प्रणाली नपुगेको स्थानमा…