बिजनेश

कारोना महामारी र लकडाउनले ‘लक’ नभएको उद्योग

 कार्तिक ०८, २०७७

फूलबारी (कैलाली), कात्तिक ८ : सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको भावना पुलामीमगरको फूलबारी दुना–टपरी उद्योगमा टपरी बनाउने व्यस्तता बढेको…

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

 कार्तिक ०७, २०७७

टोकियो, कात्तिक ७ : जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो…

एक हजार ३३५ हेक्टरमा गहुँखेती गर्न किसानलाई प्रोत्साहन

 कार्तिक ०७, २०७७

टीकापुर, कात्तिक ७ : टीकापुर क्षेत्रका किसानलाई एक हजार ३३५ हेक्टर जमिनमा गहुँखेतीका लागि प्रोत्साहन गरिने भएको छ । कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ६८५ हेक्टर जमिनमा…

बाजुराका कृषि सडक खुलेपछि स्थानीय उत्पादनले बजार पाए

 कार्तिक ०७, २०७७

बाजुरा कात्तिक ७ : बाजुराका नौ वटै स्थानीय तहले वर्खाले विभिन्त्र ठाउँ भत्किँएका कृषि सडक मर्मत गर्न थालेका छन् । बाजुराको डाब बजारदेखि जयवाग्यश्वरी,काँडा,बेलामाण्डौ देखि छेडेदह गाँउपालिकाको मौवाडी, टुनीसैन र बल्दे…

कातिक ८ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) लागू

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित…

विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गरिने

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको…

ढल्केबर सबस्टेशन बन्यो : १२ सय मेगावाट विद्युत् आयात-निर्यात गर्न सकिने

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज…

नेप्सेमा साढे आठ अङ्कले वृद्धि

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ ले वृद्धि भई एक…

व्यापारी भन्छन्– दशैंको चहलपहलसँगै बजार घुम्ने बढे, व्यापार बढेन

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका…

८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५…