बिजनेश

नेप्से दुई अंकले घट्यो

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : आइतबार उच्च अंकले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अंकले बढेको नेप्से आज दुई अंकले घटेको छ…

बिमाको नियामक निकायलाई सशक्त बनाउन सुझाव

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : बिमा व्यवसायको नियामक निकायलाई सबल, सुदृढ र सशक्त बनाई यसको क्षमता विस्तार गर्नुपर्ने विज्ञहरूले सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बिमा विषयका जानकारहरूले…

१४ जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

 फागुन १३, २०७६

गुल्मी, १२ फागुन : नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम शुरु भएको छ । कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरूको…

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै

 फागुन १२, २०७६

वासुदेव पौडेलपोखरा, १२ फागुन पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराबाट करिब एक हप्ता समयावधिको पदयात्राबाट अन्नपूर्ण…

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

 फागुन १२, २०७६

दमौली, १२ फागुन : तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले पहल थालेको छ । ऐतिहासिक महत्व बोकेको उक्त ठाउँलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ गाउँपालिकाले मुकुन्देश्वरी…

बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढ्दै

 फागुन १२, २०७६

रसुवा, १२ फागुन : जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म…

हिउँदे मकैको घोगामा दाना नलाग्दा चिन्ता

 फागुन १२, २०७६

कलैया, फागुन १२ : बारा जिल्लाका कृषक यसवर्ष हिउँदे मकै खेती गरिएको क्षेत्रमध्ये केही क्षेत्रमा मकैको घोगामा दाना नलागी धानबालामा नै दाना लागेकोमा कृषक चिन्तित बनेका छन् । किसानले यसवर्ष…

सेयर बजार ७० अंकले बढ्यो

 फागुन ११, २०७६

काठमाडौँ, ११ फागुन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अंकले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अंकले बढेर एक हजार ५००…

सुनको मूल्यमा वृद्धि

 फागुन ११, २०७६

काठमाडौँ, ११ फागुन : पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज…

सामाजिक सुरक्षा नागरिकको मौलिक हक : अर्थमन्त्री

 फागुन ११, २०७६

काठमाडौं, ११ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले बिमा योजनामा आधारित सामाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताउनुभएको छ । राष्ट्रिय बिमा संस्थानको वार्षिकोत्सव समारोहलाई…