बिजनेश

रुपसकाँडामा प्याराग्लाइडिङको आकर्षण बढ्दै

 माघ २७, २०७७

डोटी, माघ २७ : डोटीको जोरायल गाउँपालिका–२ रुपसकाँडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकको आर्कषण बढ्दै गएको छ । बुडर र रुपसकाँडाका डाँडामा प्याराग्लाइडिङ शुरु गरिएपछि आन्तरिक पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको आकर्षण…

बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र…

ठेक्का सम्झौताको दुई वर्षपछि आकाशे पुल निर्माण शुरु हुँदै

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : चक्रपथको कोटेश्वर–कलंकी खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि शुरु हुन लागेको छ । छ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकामा यी तीन…

‘निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित’

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री…

नेप्से २९ अंकले घट्यो

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से आज २९.०१ ले ओरालो लागेर दुई…

‘वित्तीय निकायसक्षम भएमात्र उद्योग व्यवसाय फष्टाउँछ’

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फष्टाउने बताउनुभएको छ । महासंघअन्तगर्तको बैंक, वित्तीय तथा…

तातोपानी नाका पुनः सुचारु

 माघ २७, २०७७

चौतारा, माध २७ : नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनः सुचारु भएको छ । भोटेकोशी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७…

बंगलादेशबाट रासायनिक मल खरीद शुरु, ५० हजार मेट्रिक टन ल्याइने

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : बंगलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया…

कञ्चनपुरमा फस्टाउँदै स्ट्रबेरी खेती

 माघ २७, २०७७

कञ्चनपुर, माघ २७ : शुक्लाफाँटा नगरपालिका–१० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती शुरु गरिइएको छ । त्यहाँस्थित फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक रु पाँच लाखको लगानीमा…

कर्णालीमा ९२ करोडमा ९७ आयोजना निर्माण गरिँदै

 माघ २७, २०७७

कर्णाली, माघ २७ : पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार…