बिजनेश

कोरोनाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

 माघ ३०, २०७७

काठमाडौं, माघ २९ : कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको…

सुस्ताएको पदयात्रा पर्यटनले गति लिँदै

 माघ २९, २०७७

गण्डकी, माघ २९ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण थलिएको अन्नपूर्ण आधार शिविर क्षेत्रको पदयात्रा पर्यटनले गति लिन थालेको छ । अन्नपूर्ण आधार शिविरको मुख्य प्रवेशद्वार जस्तै रहेको…

रासायनिक मल बिक्री प्रभावित

 माघ २९, २०७७

वीरगञ्ज, माघ २९ : कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयसँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । शुरुशुरुमा गहँु छर्ने समय भएकाले युरिया…

गोलभेँडा उत्पादन बढ्यो : किसानले पाएनन् उचित मूल्य

 माघ २९, २०७७

सर्लाही, माघ २९ : जिल्लामा वर्षेनी गोलभेँडा उत्पादनमा वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे तरकारीबालीको रूपमा रहेको गोलभेँडा खेतीप्रति उत्साहित किसान उचित मूल्य…

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुल्यो

 माघ २९, २०७७

काठमाडौं, माघ २९ : मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा…

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने…

हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर

 माघ २९, २०७७

सिमकोट, माघ २८ : दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका…

उदयपुरमा ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन

 माघ २९, २०७७

उदयपुर, माघ २८ : जिल्लामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । वर्षेनी व्यावसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला यस वर्ष गत वर्षभन्दा वृद्धि भएर छ हजार ५०० मेट्रिक…

धान भण्डारण गृह निर्माण हुँदै

 माघ २९, २०७७

इलाम, माघ २८ : यहाँस्थित चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो…

खुर्कोट–दाना प्रसारण लाइन : बागलुङलाई फाइदै फाइदा

 माघ २९, २०७७

गलकोट, माघ २८ : कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको…