बिजनेश

असिनाले खाद्यान्न र तरकारी बालीमा क्षति

 बैशाख ०४, २०७८

ताप्लेजुङ, वैशाख ४ : ताप्लेजुङमा शुक्रबार  परेको असिनाले खाद्यान्न तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको छ । शुक्रबार साँझतिर परेको असिनाले किसानले लगाएको मकै, गहुँ लगायतका खाद्यान्न तथा आलु, बन्दाजस्ता तराकारी…

सामाजिक सुरक्षा कोषमा थप आकर्षण

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिअनुसार लाभ लिन आग्रह गरेको छ । कार्यविधिलाई गरेको संशोधनअनुसार असारभित्र कोषमा सूचीकृत हुने योगदानकर्ताका लागि आकर्षक सुविधा उपलब्ध गराइएकाले…

धितोपत्र बजार पुँजीकरण तीन हजार ३८७ अर्ब ३४ करोड रुपियाँ

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : चालू आर्थिक वर्षको आठ महिनामा धितोपत्र बजार पँुजीकरण ३३८७ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । २०७७ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३८७ अर्ब ३४ करोड पुगेको…

आयल निगममा ईआरपी प्रणाली सुरु, सबै काम अनलाइनमार्फत हुने

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ । जुन प्रणालीबाट निगमका सम्पूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ । एकै ठाउँबाट सबै…

पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

 बैशाख ०४, २०७८

गलेश्वर, वैशाख ४ : म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन्…

पोखरामा अर्को नयाँ बन्जी जम्पको सफल परीक्षण

 बैशाख ०३, २०७८

पोखरा, वैशाख ३ : पोखरामा अर्को नयाँ बन्जी जम्प थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरामा बनाएको बन्जीको हालै सफल परीक्षण गरिएको छ । परीक्षणको पहिलो जम्प गो…

चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

 बैशाख ०३, २०७८

बेइजिङ, बैशाख ३ : चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस…

चार वस्तुको आयात कोटा हटाइयो

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले…

रुरु हाइड्रोको आइपिओ बाँडफाँट

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो…

निगुरो बेचेर मासिक डेढ लाख आम्दानी गर्दैँ विष्णुमाया

 बैशाख ०३, २०७८

तनहुँ, बैशाख ३ : तनहुँको ऋषिङ गाउँपालिका ३ गोमनताल निवासी ६२ वर्षीय विष्णुमाया थापा दुई महिना निगुरो रो बेचेर वर्षभरीको लागि चाहिने खर्चको जोहो गर्दै आउनुभएको छ । लामो समय अघिदेखि…