बिजनेश
निर्यात बढाउन महासङ्घले दियो सरकारलाई सुझाव
काठमाडौँ, भदौ ११ : नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात वृद्धिलाई स्थायित्व दिँदै थप सुधारका लागि सरकारलाई आग्रह गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापारमा ११५ प्रतिशतले…
आवेदनका लागि समय थप
काठमाडौँ, भदौ ११ : नेपाल उद्योग वाणिज्य महासङ्घले सञ्चालन गर्न लागेको नवप्रवर्तनीय(स्टार्टअप) उद्यमीहरूका लागि लक्षित कार्यक्रमका निम्ति पुनः आवेदन मागेको छ । अपेक्षा गरिएअनुरूप आवेदक नआएपछि महासङ्घले यसका लागि फेरि आवेदन…
आर्थिक वृद्धि ४.०१ प्रतिशत
काठमाडौँ, भदौ ११ : आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा कोरोना कहरका कारण आर्थिक गतिविधि शिथिल हुँदा र…
नेप्सेमा ४८ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो
काठमाडौँ, भदौ ९ : मङ्गलबारजस्तै धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४…
अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट
काठमाडौँ, भदौ ८ : तीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ । विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको…
हस्तकला तथा सीपमूलक उद्योगले एक करोडसम्म कर्जा पाउने
काठमाडौँ, भदौ ८ : कोरोनाबाट प्रभावित भएका विभिन्न क्षेत्रमध्ये कृषि, हस्तकला तथा सीपमूलक क्षेत्रका लागि नेपाल राष्ट्र बैंकले राहतको प्रबन्ध गरेको छ । केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै…
केन्द्रीय बैंकले भन्यो– शेयर धितो कर्जाको अवधि एक वर्षमात्रै
काठमाडौँ, भदौ ८ : नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा दिएका ऋणीको कर्जा क्रमिकरूपले घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज…
खाद्य सामग्रीमा नयाँ मिति राख्ने एक दर्जन गोदाममा छापा
काठमाडौँ, ८ भदौ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले…
नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा
काठमाडौँ, भदौ ८ : गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको…
अन्योलमा पाइपलाइन : फाइल ६ महिनादेखि मन्त्रिपरिषद्मा
काठमाडौँ, भदौ ८ : पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?
बैशाख २६, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२