बिजनेश

साताको शेयर बजार : ४१ अर्ब ६३ करोडको कारोबार

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार…

सामान्य बढ्यो विदेशी लगानी

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : कोभिड–१९ सङ्क्रमणका कारण नेपाल भित्रने विदेशी लगानी पनि प्रभावित भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदनअनुसार गत…

क्षेत्र विशेषको उत्थानमा केन्द्रित : गभर्नर

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित क्षेत्र विशेषको उत्थान र समग्र वित्तीय क्षेत्रको समानुपातिक परिचालनमार्फत अर्थतन्त्र थप गतिशिल बनाउनेमा केन्द्रित रहेर मौद्रिक नीति ल्याइएको बताउनुभएको…

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन नागरिक उड्डयनको ताकेता

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन…

अझै उत्पादन हुन सकेन माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत्

 भदौ १२, २०७८

लमजुङ, भदौ १२ : बाढी पहिराले क्षति पु-याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको…

आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक कर्जा २६.८ प्रतिशतले बढ्यो

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : आर्थिक वर्ष २०७७/७८ मा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा…

सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । बिना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल…

चालू आवको मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित छ : गभर्नर

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित रहेर ल्याएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आज आयोजना…

चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/०७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक…

पेट्रोलियम ढुवानी नियमित

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ । बढेको भाडादर नेपाल आयल निगमले लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि ढुवानी सुचारु भएको हो…