बिजनेश

बीमाको लोभ र कागजपत्र लुकाउन लगाइन्छ आगो, घरमा छैनन् उपकरण

 मंसिर ११, २०७८

काठमाडौं, मङ्सिर ११ : केही दिन पहिले पाटनमा एक घरमा आगलागी भयो । उक्त आगलागीमा परि एउटै घरका चार जनाको मृत्यु भयो,घर जलेर नष्ट भयो । त्यसको भोलिपल्ट नै अनामनगरको एक…

बन्दाबन्दीपछि बाँकेको होटल व्यवसाय फस्टाउँदै

 मंसिर १०, २०७८

नेपालगञ्ज, मङ्सिर १० : कोरोना महामारीले भएको बन्दाबन्दीले दुई वर्ष ठप्प भएको बाँकेको होटल व्यावसाय फस्टाउन थालेको छ । भारतीय र तेस्रो देशका पर्यटकको आगमन ह्वात्तै बढ्न थालेपछि यहाँको होटल व्यवसाय…

३० करोड बराबरको राजस्व छली आरोपमा मुद्दा दायर

 मंसिर १०, २०७८

काठमाडौं, मङ्सिर १० : राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ…

उद्योग दिवसमा धनुषाका पाँच जना उद्यमी सम्मानित

 मंसिर १०, २०७८

जनकपुरधाम, मङ्सिर १० : सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, धनुषाले विभिन्न उद्यमीलाई सम्मान गरेको छ । धनुषा जिल्लाका पाँच जना उद्यमीलाई बिहीबार उद्योग दिवसको अवसर पारेर एक…

बुधबार दोस्रो चरणमा ८२ जना श्रमिक कोरिया प्रस्थान

 मंसिर ०९, २०७८

काठमाडौँँ, मङ्सिर ९ : कोरोनाका कारण लामो समयदेखि रोकिएको दक्षिण कोरियाको रोजगारी प्रक्रिया खुलेसँगै बुधबार दोस्रो चरणमा ८२ जना प्रतिबद्ध श्रमिक कोरिया गएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली…

मल नपाएर गहुँ नछरेको अधिकांश किसानको गुनासो

 मंसिर ०९, २०७८

नेपालगञ्ज, मङ्सिर ९ : गहुँ छर्ने तयारीमा रहेका बाँके र बर्दियाका सयौं किसान अहिले मल नपाएर हैरान छन् । दुई सातादेखि मलका लागि दौडधुप गरिरहे पनि मल नपाएर गहुँ छर्न नसकेको…

दुई करोड रुपियाँ लगानी गरी गाउँमै बाख्रापालन

 मंसिर ०९, २०७८

बनेपा, मङ्सिर ९ : आफ्नै गाउँघरमा कृषि क्षेत्रमा केही काम गर्नुपर्छ भन्ने उद्देश्यले काभ्रेको चौरीदेउराली गाउँपालिकाका तीन युवाले झण्डै दुई करोड रुपियाँ खर्च गरेर गाउँमा बाख्रपालन व्यवसाय सुरु गरेका छन् ।…

९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न निर्देशन

 मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ७ : नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल…

नेपाली उत्पादन ७८ देशमा निर्यात

 मंसिर ०८, २०७८

वीरगञ्ज, मङ्सिर ८ : मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कुल रु. ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ । यस नाकाबाट ७८ देशमा नेपाली…

१४ अर्ब बराबरको भदैया धान उत्पादन

 मंसिर ०८, २०७८

बारा, मङ्सिर ८ : बाराका किसानले २०७८-७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।…