बिजनेश

‘सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्छ’

 मंसिर १८, २०७८

विराटनगर, मङ्सिर १८ : अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्न सकेमा समृद्धि हासिल हुन सक्ने बताउनुभएको छ । उहाँले मोरङ व्यापार सङ्घको ६५औँ साधारणसभालाई शुक्रबार विराटनगरमा सम्बोधन…

सुन्तलामा औंसा कीराको प्रकोपले किसान चिन्तित

 मंसिर १७, २०७८

बेनी, मङ्सिर १७ : हिमाली जिल्ला म्याग्दीका बगानहरुमा उत्पादित सुन्तलामा बिक्री गर्ने समयमा रोग तथा कीराको प्रकोप देखिएको छ । चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक कीराको सुन्तला खेतीमा प्रकोप देखिएको…

बढ्यो स्याउ उत्पादन

 मंसिर १७, २०७८

बेनी, मङ्सिर १७ : मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । गत वर्ष पाँच हजार १०० मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष पाँच हजार ५०० मेट्रिक टन स्याउ उत्पादन…

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार सरकारबीच शुक्रबार सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति भएको हो । नेपाल…

काठमाडौँ–मस्र्याङ्दी प्रसारण लाइन : सहमतिपछि निर्माण पुनः सुरू

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : काठमाडौँ–मस्र्याङ्दी प्रसारण लाइनको अवरुद्ध निर्माण कार्य पुनः थालिएको छ । धादिङ सिद्धलेक गाउँपालिका पीपलटारका स्थानीयवासीले पोल गाड्ने तथा तार तान्ने काम रोकेकामा अहिले सहमति जुटेपछि पोल…

उखुको मूल्य निर्धारणमा ढिलाइ, किसान चिन्तित

 मंसिर १७, २०७८

सर्लाही, मङ्सिर १७ : मङ्सिरको दोस्रो साता बितिसक्दा पनि उखुको मूल्य निर्धारण हुन सकेको छैन । उखुको मूल्य तोक्न ढिलाइ हुँदा चिनी मिल सञ्चालनबारे अन्योल बढेको छ भने किसान खेतमै उखु…

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

 मंसिर १७, २०७८

फुङ्लिङ, मङ्सिर १७ : माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान,…

स्थानीय तहद्वारा औद्योगिक ग्रामका लागि १५० प्रस्ताव

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : औद्योगिक ग्राम स्थापनाका लागि १५० स्थानीय तहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएका छन् । यी प्रस्तावमध्ये ११ वटा प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ…

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

 मंसिर १६, २०७८

काठमाडौं, मङ्सिर १६ : नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान…

व्यवसायिक बट्टाई पालन शुरु

 मंसिर १६, २०७८

ताप्लेजुङ, मङ्सिर १६ : हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई (चरा) पालन शुरु भएको छ । थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने बुझेपछि स्थानीय किसानले व्यवसायिक रुपमा बट्टाई पालन शुरु…