बिजनेश
पर्यटकको पर्खाइमा पदमार्गका होमस्टे सञ्चालक
दमौली, कात्तिक १८ : तनहुँको शुक्लागण्डकी नगरपालिका हुँदै स्याङ्जा जोडिने मिलेनियम ट्रे्क (सहस्राब्दी मार्ग) विगत दुई वर्षदेखि सुनसान छ । गण्डकी प्रदेशको राजधानी पोखरा नजिक रहेका उक्त पदमार्ग कोरोना भाइरस…
खाद्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन
काठमाडौँ, कात्तिक १८ : कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मानिसले स्वच्छ र स्वस्थ खाना खानुपर्ने उसको मौलिक अधिकार भएकाले खाद्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । खाद्य प्रविधि…
आयातीत सामानबाटै तिहारको रमझम
काठमाडौँ, कात्तिक १८ : तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको…
इन्धनको मूल्य वृद्धिसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाए
काठमाडौँ, कात्तिक १७ : इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने…
राजस्व अनुसन्धान विभागद्वारा दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता
काठमाडौँ, कात्तिक १७ : राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ । विभागले आज एक सूचना जारी…
तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढ्यो
काठमाडौं, कात्तिक १७ : बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढेको छ । काज, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीको लागि…
विद्युत् निर्यात अनुमतिः पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै
काठमाडौँ, कात्तिक १६ : नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत्…
कमला पुल भासिनुकाे कारण पत्ता लगाउँदै निर्माण कम्पनी
ढल्केबर, कात्तिक १६ : हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्न कमलामा बनेको नवनिर्मित पुल भासिनुको कारण पत्ता लगाउन निर्माण कम्पनी जुटेको छ । ९९ प्रतिशत निर्माण काम सम्पन्न भइसकेको सो…
एक महिनामै २३ हजार विदेशी भित्रिए
काठमाडौँ, कात्तिक १६ : पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन्…
सबस्टेसन निर्माणमा ढिलासुस्ती गरेकामा चिनियाँ ठेकेदारलाई कुलमानको अल्टिमेटम
काठमाडौँ, कात्तिक १६ : सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३






