बिजनेश
बोइङको कारखाना अनिश्चितकालीन बन्द
वासिङ्टन, चैत २४ : अमेरिकाको विमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । बोइङले सियाटल नजिकको…
सरकारले बैंक ब्याज, डेमरेज शुल्क र विद्युत् महसुलमा थप सहुलियत दिए मात्र मजदुरलाई तलब
विराटनगर, चैत २४ : लकडाउन अवधिमा सरकारले बैंक ब्याज, डेमरेज शुल्क र विद्युत् महसुलमा थप सहुलियत दिए मात्र मजदुरलाई तलबी छुट्टी दिन सकिने सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले बताएका छन्…
चैतभित्र ५५ अर्ब आन्तरिक ऋण उठाइँदै
काठमाडौँ, चैत ३४ : चैत मसान्तभित्र सरकारले ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउने सरकारको तालिका अनुसार राष्ट्र बैंकले आगामी ७ दिनभित्र उक्त रकम उठाउन लागेको…
भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी
जनकपुरधाम, चैत २४ : लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी…
तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा
भद्रपुर, चैत २४ : कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर…
घर फर्किए दुई हजार ३७० विदेशी नागरिक
काठमाडौँ, चैत २३ : कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई…
इँटाभट्टामा लागेन लकडाउन : महिला कामदारलाई भ्याइनभ्याइ
भक्तपुर, चैत २३ : कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका…
मनाङबाट फर्किन मानेनन् विदेशी पर्यटक
मनाङ, चैत २३ : यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला…
माथिल्लो तामाकोशी आयोजना : इन्धन र निर्माण सामग्री आयातमा समस्या
काठमाडौँ, चैत २३ : सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री…
कोरोनाको त्रासले दाना अभाव, दूध उत्पादन घट्यो
सुशीला रेग्मीरामपुर (पाल्पा), चैत २३ माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्नुहुन्थ्यो । दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उहाँलाई अहिले भने दानाको…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२