अन्तर्राष्ट्रिय
विश्वभर ५५ लाख ३० हजार सङ्क्रमित, निको हुने २३ लाख
पेरिस, जेठ १२ : विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख १८ हजार ७००…
चीनमा थप ५१ जना कोरोना सङ्क्रमित
बेइजिङ, जेठ १२ : चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा…
रुसमा एकै दिनमा नौ हजार सङ्क्रमित, ९२ को मृत्यु
मस्को, जेठ १२ : रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी…
दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री सेल्सीयस पुग्यो
नयाँ दिल्ली, जेठ १२ : भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ । भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तामक्रममा अत्यधिक बृद्धि…
कोरोना महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा
वासिङ्टन, जेठ १२ : अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ । कोभिड–१९ को महामारीसँगै सर्बप्रथम…
विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा एक लाख नजिक
जेनेभा, जेठ १२ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार…
अफगान राष्ट्रपतिद्वारा दुई हजार तालिबानी लडाकू रिहा
काबुल, जेठ १२ : अफगान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिनु भएको छ । राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको…
भारतमा संक्रमित १ लाख ३८ हजार, २४ घन्टायतामा ६९७७ संक्रमित
नयाँ दिल्ली, जेठ १२ : भारतमा सोामबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३८ हजार ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड…
भारत कोरोना संक्रमणबाट दशौं सबैभन्दा बढी प्रभाबित राष्ट्र
काठमाडौं, जेठ १२ : भारत कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित हुने दश राष्ट्र अन्तगर्त परेको छ । भारतमा पछिल्लो एक साता यता दैनिक रुपमा छ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिदै…
कोराना सङ्कटका बेला योगाभ्यास अति उपयोगी : अध्ययन
मेलबर्न, जेठ १२ : कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






