अन्तर्राष्ट्रिय
अमेरिकामा बेरोजगारहरुको संख्या झनै बढ्यो
काठमाडौं, जेठ १६ : कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी…
सोमालियामा ९ चिकित्सकको हत्या
मोगादिशु, जेठ १६ : आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ । स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद…
कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध
सउल, जेठ १५ : मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।…
रूसद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित
मस्को, जेठ १५ : रूसमा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरू स्थगित भएका छन् । रूसी राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै …
भारतमा कोरोना सङ्क्रमित १ लाख ५८ हजार नाघ्यो
नयाँ दिल्ली, जेठ १५ : भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य…
भारत र चीनबीचको सीमा विवादको मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताब
काठमाडौं, जेठ १५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले भारत र चीनबीचको सीमा विवादमा मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिको प्रस्ताव लगत्तै चीनले भारतसँगको सीमा विवाद सामान्यतया स्थिर…
सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षकको टोली
बेइजिङ, जेठ १५ : चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली…
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
काठमाडौं, जेठ १५ : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको…
युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना संसदमा प्रस्तुत
ब्रसेल्स, जेठ १४ : कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ । महामारीका…
भारतमा कोरोना संक्रमित डेढ लाख नाघे
नयाँदिल्ली, जेठ १४ : भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या छ हजार ३८७ रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






