अन्तर्राष्ट्रिय
कोरोनाभाइरसबाट अमेरिकामा एक लाख मानिसको मृत्यु
काठमाडौं, जेठ १४ : चीनको उहानबाट शुरु भएको ठानिएको प्राणघातक कोरोनाभाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख मानिसको मृत्यु भएको छ । वल्र्डओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान यो संख्या पुगेको…
कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने
सउल, जेठ १४ : कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो…
कोरोनाभाइरसले तीन लाख ४८ हजारको मृत्यु, सङ्क्रमित ५६ लाख
जेनेभा, जेठ १३ : कोरोनाभाइरसका कारण विश्वभर झण्डै तीन लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या करिब ५६ लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार…
पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका सङ्क्रमित
इस्लामावाद, जेठ १३ : पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या ५७ हजार ७०५ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १…
सरकारले लकडाउनको पालना गराउन नसकेको राहुल गान्धीको आरोप
नयाँ दिल्ली, जेठ १३ : भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन नसकेको आरोप लगाउनुभएको छ । उहाँले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै…
मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन
हङकङ, जेठ १३ : चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उहाँ ९८ वर्षका हुनुहुन्थ्यो । अर्बपति क्यासिनो लगानीकर्ता…
ब्राजिलमा २३ हजार संक्रमितको मृत्यु
ब्रासिलिया, जेठ १३ : ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको…
बाज्रिलमा भयावह बन्दै कोरोनाबाट हुने आदिवासीको मृत्यु
काठमाडौँ, जेठ १३ : ब्राजिलका आदिवासीको कोरोनाभाइरसको सङ्क्रमणले भयावह रुपमा मृत्यु भएको छ । अस्पताल र आधारभूत आवश्यकताबाट वञ्चित ब्राजिलका आदिवासीमा महामारीको बेला थोरै मात्रै सघाउने हात देखा परेका छन्…
चीनले भारतबाट आफ्ना नागरिक फर्काउँदै
काठमाडौं, जेठ १३ : चीनले भारतमा समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । चीनले विद्यार्थी, पर्यटक, ब्यापारीसहित समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । भारतीय…
डब्लुएचओद्वारा हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षण बन्द गर्ने निर्णय
काठमाडौं, जेठ १३ : विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस विरुद्ध उपयोगि मानेर प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको क्लिनिकल परीक्षणमा राेक लगाएकाे छ । भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






