अन्तर्राष्ट्रिय

टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

 जेठ ११, २०७७

टोकियो, जेठ ११ : जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताउनुभएको छ…

चीनले महामारीसँगै पाँच प्राथमिकतालाई अघि बढाउने

 जेठ ११, २०७७

बेइजिङ, जेठ ११ : चीनले कोभिड–१९ विरूद्धको निरन्तर सङ्घर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरणका उपायलाई अघि सार्ने बताएको छ । चीनले कोभिड–१९ विरूद्धको लडाईँसँगै यस वर्षका लागि विभिन्न…

लकडाउनमा पनि धेरैले गरे विवाह

 जेठ ११, २०७७

बैङ्लोर, जेठ ११ : बैङ्लोरमा आइतबार एक जोडी वैवाहिक जीवनमा बाँधिदै थिए जबकी त्यतिबेला बैङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागू गरेको थियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै…

विश्वभर ५४ लाख सङ्क्रमित, तीन लाख ४४ हजारको मृत्यु

 जेठ ११, २०७७

जेनेभा, जेठ ११ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या ५४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४…

भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु

 जेठ ११, २०७७

नयाँदिल्ली, जेठ ११ : भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका…

अफगानिस्तानमा तालिबानद्वारा तीन दिनका लागि युद्धविरामको घोषणा

 जेठ ११, २०७७

इस्लामावाद, जेठ ११ : अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले…

वुहान ल्याबका प्रमुख भन्नुहुन्छ – हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

 जेठ ११, २०७७

न्यूयोर्क, जेठ ११ : कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गर्नुभएको छ ।…

कोरोना संक्रमितको संख्या ५३ लाख ४० हजार

 जेठ १०, २०७७

पेरिस, जेठ १० : शनिबारसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ ।…

दक्षिण कोरियामा २३, चीनमा शुन्य सङ्क्रमित

 जेठ १०, २०७७

बैंकक, जेठ १० : कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि…

भारतमा ६६ वर्षीय क्यान्सर बिरामीले कोभिडलाई जिते

 जेठ १०, २०७७

लखनउ , जेठ १० : भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ । कोभिड १९ को…