अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकै दिन ६ हजार कोरोना संक्रमित
इस्लामाबाद, असार ३ : पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा ५ हजार ८३९ जना नयाँ संक्रमित भेटिएका छन् ।…
अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाइ
तेहरान, असार ४ : अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ । सिरियाली राष्ट्रपति बसर अल असदसँग काम गर्ने सिरियाली कुनै पनि…
धार्मिक विद्यालयमा विस्फोट, सातको मृत्यु
तालुकान (अफगानिस्तान), असार ४ : अफगानिस्तानको उत्तरी प्रान्त तखारको इशकामिस जिल्लामा अवस्थित एक धार्मिक विद्यालयमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ…
जर्मनीको मन्त्रिपरिषदद्वारा थप आर्थिक प्याकेजको घोषणा
बर्लिन, असार ३ : जर्मनीको मन्त्रिपरिषदको बुधबारको बैठकले करिब ७१ अर्ब डलरको नयाँ थप आर्थिक प्याकेजलाई स्वीकृत गरेको छ । यो रकम सरकारले ऋणको रुपमा उठाउनेछ । कोरोनाभाइरस संकटबाट उत्पन्न…
ट्रम्पद्वारा प्रहरी सुधारसम्बन्धी आदेशमा हस्ताक्षर
वासिङ्टन, असार ३ : प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युलाई लिएर देशव्यापी विरोध प्रदर्शन भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी सुधारसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ह्वाइट…
क्वरोन्टाइनको जिम्मेवारी बहन गर्न न्युजिल्याण्डका सेना सिमानामा परिचालित
वेलिङ्टन, असार ३ : न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य नेताहरूलाई सिमानामा खटाउने बताउनुभएको छ । देशको सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनहरूमा मापदण्ड पूरा भएको वा नभएको र बाहिरबाट आउनेहरूको निगरानी गर्नका लागि…
बेइजिङका सयौँ उडान र रेलसेवा रद्द
बेइजिङ, असार ३ : चीनले केन्द्रीय राजधानी बेइजिङमा कोरोनाभाइरस विरुद्धको लडाइँलाई फेरि सशक्त बनाउन लागिएको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना सङ्क्रमितहरू भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो…
भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति राष्ट्रसङ्घको चासो
नयाँ दिल्ली, असार ३ : भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गर्नुभएको हो ।…
दक्षिण कोरियाका एकीकरण मन्त्रीद्वारा राजीनामाको प्रस्ताव
काठमाडौँ, असार ३ : दक्षिण कोरियाली एकीकरण मन्त्रीले उत्तर कोरियासँगको सम्बन्ध बिग्रिएको जिम्मेवारी लिँदै राजिनामाको प्रस्ताव गर्नुभएको छ । एकीकरण मन्त्री किम योन–चुलले उत्तर कोरियासँग बिग्रँदो सम्बन्धको जिम्मेवारी लिनुभएको छ…
कोरोना भाइरसबाट भारतमा एकै दिन हजार बढीको मृत्यु
नयाँ दिल्ली, असार ३ : भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको सङ्ख्या एक्कासि बढेको छ । अघिल्ला दिनहरूमा मृत्यु हुनेहरूको विवरण सयको सङ्ख्यामा आउने गरेकोमा बुधबार चार अक्षरमा आएको…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






