अन्तर्राष्ट्रिय

डारफोरमा सैन्य मिसन अन्त्यको तयारी

 चैत ०४, २०७६

संयुक्तराष्ट्र संघ, चैत ४ : संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले सोमबार सुडान र डारफोरको बारेमा एक संयुक्त प्रतिवेदन सार्वजनिक गरेको समाचारमा उल्लेख गरिएको छ । त्यहाँ खटिरहेको संयुक्त राष्ट्रसंघीय शान्ति…

कोरोनाका कारण ६ हजार ६०० बढीको मृत्यु

 चैत ०४, २०७६

काठमाडौं, चैत ४ : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार…

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

 चैत ०३, २०७६

माले, चैत ३ : दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना…

जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला

 चैत ०३, २०७६

योकोहामा, चैत ३ : जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै…

शाङ्घाईका मुख्य पर्यटकीय आकर्षक स्थानहरु खुला

 चैत ०३, २०७६

शाङ्घाई, चैत ३ : चीनको शाङ्घाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन् । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला…

कोरोना संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टाभित्र ३६८ को मृत्यु

 चैत ०३, २०७६

रोम, चैत ३ : इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी…

कोभिड–१९ को संक्रमणमा एक लाख ६० हजार, ६ हजारभन्दा बढीको मृत्यु

 चैत ०२, २०७६

पेरिस, चैत २ : कोभिड–१९ को संक्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना संक्रमित भएको विभिन्न मुलुक र अन्तरराष्ट्रिय संस्थाबाट एएफपीले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ…

कोभिड–१९ : अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक

 चैत ०२, २०७६

भियना, चैत २ : अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीव्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी…

इटालीमा कोराना भाइरसले मृत्यु हुनेको संख्या १,४४१ पुग्यो

 चैत ०२, २०७६

रोम, चैत २ : विश्व स्वास्थ्य सङ्गठनले महामारी रोगको सङ्ज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार सङ्क्रमितको…

एप्पलका स्टोर चीनबाहेक अन्य मुलुकमा बन्द

 चैत ०२, २०७६

वासिङ्टन, चैत २ : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै छ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोर (बिक्री केन्द्र) आगामी मार्च २७ सम्म…