अन्तर्राष्ट्रिय
योगले शान्ति, अधिकार र मानवीय हितको सिद्धान्तलाई प्रवर्द्धन गर्छ : राष्ट्रसङ्घ महानिर्देशक
काठमाडौँ, असार ७ : संयुक्त राष्ट्रसङ्घका महानिर्देशक टटाइना भालोभायाले योगले शान्ति, अधिकार र मानवीय हितको सिद्धान्तलाई प्रवद्र्धन गरेको बताउनुभएको छ । छैटाैँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै…
कोरोनाबाट पाकिस्तानका एक उच्च आईएसआई अधिकारीको मृत्यु
काठमाडौँ, असार ७ : पाकिस्तानको बलूचिस्तानमा कार्यरत एकजना इन्टर सर्भिसेज इन्टेलिजेन्स (आईएसआई)का उच्च अधिकारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बिग्रेडियर हस्सन अफजलको बलूचिस्तानमा मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको…
कोरोना महामारी यता ट्रम्पको पहिलो चुनावी रयाली
काठमाडौँ, असार ७ : कोरोना महामारी सुरु भए यता पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानको सुरुवात गर्नुभएको छ । उहाँले शनिबार साँझ ओक्लाहम राज्यको तुल्साबाट चुनावी अभियानको सुरुवात गर्नुभएको हो…
विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवा
रोम, असार ६ : कोरोना भाइरस महामारी नभएको भए यसै वर्षको जुन ९ मा आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष…
भारतमा एकै दिन १४ हजार ५१६ सङ्क्रमित
नयाँ दिल्ली, असार ६ : भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी सङ्क्रमित भेटिएका छन् । भारतमा एकै दिन यतिधेरै मानिस सङ्क्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले…
अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण
काठमाडौँ, असार ६ : अफगानिस्तानस्थित अमेरिकी दूतावासका कर्मचारी कोरोना सङ्क्रमणको चपेटामा परेको छ । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत २० जना कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् । भारतीय अखबार हिन्दूस्तान…
दक्षिण कोरियामा शनिबार ६७ जना कोरोनाभाइरस सङ्क्रमित भेटिए
सोल, असार ६ : दक्षिण कोरियामा शनिबार मात्र ६७ जना नयाँ कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । निकै लामो समयपछि एकै दिन यति धेरै मानिस सङ्क्रमित भेटिएका हुन् । स्वास्थ्य…
मालीमा राष्ट्रपतिको राजिनामा माग्दै आन्दोलन
काठमाडौं, असार ६ : मालीमा राष्ट्रपतिको राजिनामा माग गर्दै हजारौं प्रदर्शनकारी आन्दोलनमा उत्रेका छन् । मालीको राजधानी बमाकोमा प्रदर्शनकारी भेला भएका हुन । बीबीसीका अनुसार कन्जरभेटिभ पार्टीका इमाम महमौद डिकोको…
स्वास्थ्य मन्त्रालयले विश्वसनियता गुमायो : ब्राजिलका पूर्वस्वास्थ्य मन्त्री
साओ पाओलो, असार ६ : ब्राजिलमा कोभिड सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय…
धुवाँधुलो प्रदूषणबाट जोगाउन अढाई हजार परिवारलाई ग्यास सिलिण्डर
बारा, असार ६ : धुवाँधुलोको कारण श्वासप्रश्वास समस्याको जोखिममा रहेका नगर क्षेत्रका गृहिणीलाई जोगाउन तथा नगरक्षेत्रको प्रदूषण नियन्त्रण गर्न महागढीमाई नगरपालिकाले अभियान सञ्चालन गरेको छ । नगरपालिकाले अभियानअन्तर्गत नगरक्षेत्रको खुला…
लोकप्रिय
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






