अन्तर्राष्ट्रिय
मेक्सिकोमा बन्धुकधारीले २४ जनाको हत्या गरे
गुआनाजुतो (मेक्सिको), असार १८ : मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना…
कोरोना भाइरसबाट विश्वमा पाँच लाख १४ हजारभन्दा बढीको मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार १७ : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृतक सङ्ख्या पाँच लाख १४ हजार ६१५ पुगेको छ । साथै विश्वभर एक करोड छ लाख १३ हजार ३५ जना…
अमेरिकामा कोरोनाइभाइरसविरुद्धकाे भ्याक्सिन परीक्षण जारी
वासिङ्टन, असार १७ : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोनाभाइरसविरुद्ध भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडीएका प्रमुख स्टिभन हानले चार किसिमका खोपहरूको क्लिनिकल परीक्षणका लागि…
कोरोना महामारीले ब्राजिलमा ८० लाख व्यक्तिले रोजगारी गुमाए
काठमाडौँ, असार १७ : कोरोनाभाइरस महामारीले ब्राजिलमा ८० लाख व्यक्तिले रोजगारी गुमाएका छन् । ब्राजिली भूगोल तथा तथ्याङ्क विभागले मङ्गलबार दोस्रो त्रैमासिकको विवरण समेटिएको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा करिब ७८ लाख…
अस्ट्रेलियाको प्रतिरक्षा बजेटमा १९० अर्ब डलर थप गर्ने सरकारको घोषणा
क्यानबेरा , असार १७ : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गर्नुभएको छ । आफ्नो देशको सीमा रक्षाका लागि…
भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा
काराकास, असार १७ : भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २७७ सदस्यीय संसदका लागि चुनाव…
कोरोनाका कारण साफ च्याम्पियनसिप अर्को वर्ष हुने
काठमाडौँ, असार १६ : बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको…
कोरोना भाइरसबाट विश्वमा पाँच लाख ८ हजार भन्दा बढीको मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार १६ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३…
यूरोपेली सीमा थप १४ राष्ट्रका लागि खुला
काठमाडौं, असार १६ : यूरोपेली संघले १४ राष्ट्रका पर्यटकका लागि सीमा खुला गरेको छ । सूचीमा अमेरिकी पर्यटकले अझै कम्तिमा दुई साता पर्खिनुपर्ने संघले जनाएको छ । अमेरिकामा कोरोना सङ्क्रमणको…
पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर
इस्लामाबाद, असार १६ : मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बन्नुभएको छ । पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध ९आईएसपीआर० लाई…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






