अन्तर्राष्ट्रिय
मुम्बइमामा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु
मुम्बई, साउन २ : भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु…
पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प
सिड्नी, साउन २ : पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार…
पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजाविरुद्ध प्रदर्शन
वार्सा, साउन २ : पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरूले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट…
ट्युनिसियाका प्रधानमन्त्रीद्वारा राजीनामा
काठमाडौँ, साउन १ : ट्युनिसियाका प्रधानमन्त्री एलियस फखफाखले राजनीतिक सङ्कटका बीच राजीनामा गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयले राजनीतिक द्वन्द्व घटाउन फखफाखले राजिनामा गर्नुभएको जनाएको छ । गत जनवरी महिनामा राष्ट्रपति कइस…
चीनमा पछिल्ला तीन महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि
बेइजिङ, साउन १ : कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा…
इरानमा आतङ्कवादी आक्रमण, दुई जनाको मृत्यु
तेहरान, साउन १ : इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतङ्कवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । इरानी समाचार संस्था इर्नाले बुधबार राति आतङ्कवादी आक्रमणमा…
भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी सङ्क्रमित
नयाँदिल्ली, साउन १ : भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ६९५ पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य…
अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त
येरभान, साउन १ : तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरू अजरबैजान र आर्मेनियाबीच सीमाक्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुवै देशका सैन्य अधिकारीहरूले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि…
जेफ बेजोस, बिल गेट्स, बराक ओबामा, जोइ बिडेनसहित अमेरिकी प्रमुख हस्तीहरुको ट्वीटर खाता ‘हयाक’
काठमाडौं, साउन १ : अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमवर्गसहित अमेरिकी प्रमुख हस्तीहरुको सामाजिक सञ्जाल ट्वीटरको खाता हयाक गरिएको छ । अमेरिकी पूर्ब राष्ट्रपति बराक…
संक्रमणको कडा रुपमा निगरानी गर्न विश्व स्वास्थ्य संगठनको सल्लाह
मस्को, असार ३१ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






