अन्तर्राष्ट्रिय
कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजारभन्दा बढीको मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार ३० : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख ७५ हजार ९५५ पुगेको छ । साथै सङ्क्रमणबाट विश्वभर एक करोड ३२ लाख…
भारतमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नौ लाख नाघ्यो
नयाँ दिल्ली, असार ३० : भारत कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या नौ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या नाै लाख छ…
अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सम्बन्धी संघीय कानुन सदर
वासिङ्टन, असार ३० : संयुक्तराज्य अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्ड सम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ । तल्लो अदालतले संघीय कानुन कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई…
सिङ्गापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो
सिङ्गापुर, असार ३० : कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिङ्गापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिङ्गापुरको अर्थतन्त्रमा एकै वर्ष यति…
वजिरिस्तानमा आतङ्कवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु
इस्लामावाद, असार ३० : पाकिस्तानको उत्तरी वजिरिस्तान क्षेत्रमा लुकीछिपी बसेका आतङ्कवादीहरूसँग झडपमा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको छ । उक्त क्षेत्रमा आतङ्कवादीहरू लुकिछिपी बसेका सूचना पाएपछि…
कोरोनाको स्राेत खोजी गर्दै डब्लुएचओको टोली चीनमा
बेइजिङ, असार २९ : कोरोनाभाइरसको उत्पत्तिको स्राेतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले…
पोल्याण्डको राष्ट्रपतिमा आन्द्रेज ड्युडा निर्वाचित
काठमाडौं, असार २९ : पोल्याण्डका सत्तासीन राष्ट्रपति आन्द्रेज डयुडा राष्ट्रपति चुनाबमा आफ्नो प्रतिद्वन्दीलाई झिनो अन्तरले पराजित गर्नुभएको छ । आइतबार आएको चुनाबी परिणाम बमोजिम राष्ट्रपति डयुडाले प्रतिद्वन्दी राफल त्रिजाकोस्कीलाई पराजित…
कोरोनाविरुद्धको लडाइँमा दक्षिण अफ्रिकामा मदिरामाथि प्रतिबन्ध
काठमाडौँ, असार २९ : दक्षिण अफ्रिकाले कोभिड–१९ विरुद्धको लडाइँका लागि नयाँ प्रतिबन्ध जारी गरेको छ । जस अनुसार मदिराको बिक्री वितरणमा रोक लगाइएको छ । बीबीसीका अनुसार दक्षिण अफ्रिकी सरकारले…
चीनमा आएको भीषण बाढीमा परी ठूलो जनधनको क्षति
बेइजिङ, असार २९ : चीनमा भीषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । बाढीमा हालसम्म १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र…
बुल्गेरियामा चार दिनदेखि सरकारविरोधी प्रदर्शन
सोफिया, असार २९ : पूर्वी युरोपेली मुलुक बुल्गेरियामा चार दिनदेखि लगातार सरकार विरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारीले भ्रष्टाचार बढेको जनाउँदै बुल्गेरियाको अनुदारवादी सरकारको राजीनामा माग गरेका छन् । आइतबार…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






