अन्तर्राष्ट्रिय

नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद लेविसको निधन

 साउन ०३, २०७७

अट्लान्टा, साउन ३ : अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ । नागरिक अधिकारको लडाईका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने…

आर्थिक सङकट र महामारीबीच युद्धग्रस्त सिरिया निर्वाचनमा

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक समस्याको दलदलमा फसेको सिरियाले आइतबार संसदीय निर्वाचनका लागि मतदान गर्दैछ । सरकारको नियन्त्रणमा रहेको करिब ७० प्रतिशत इलाकामा सम्पन्न हुने संसदीय…

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा

 साउन ०३, २०७७

वासिङ्टन डिसी, साउन ३ : विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन ९शेयर०…

लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारमुलक विज्ञापनमा वृद्धि

 साउन ०३, २०७७

लन्डन, साउन ३ : भर्ती तथा रोजगार परिसंघ (आरईसी)द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन)लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट…

शारीरिक अभ्यास ज्येष्ठ नागरिकका लागि महत्त्वपूर्ण

 साउन ०३, २०७७

ब्राजिल, साउन ३ : नियमित रुपमा शारीरिक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरूलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ । त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्बन्धी समस्या र अन्य शारीरिक…

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३४ हजार बढीमा कोरोना

 साउन ०३, २०७७

काठमाडौं, साउन ३ : भारतमा पछिल्लो २४ घण्टामा ३४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै थप…

विष्फोटक पदार्थ राखिएको चेतावनीपछि रयानएयरको विमान ओस्लोमा आकस्मिक अवतरण

 साउन ०२, २०७७

ओस्लो, साउन २ : रयानएयरको यात्रुवहाक विमान आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको…

बार्सिलोनामा कोभिड–१९ संक्रमित फेरि बढ्न थाले, घरभित्र रहन प्रशासनको निर्देशन

 साउन ०२, २०७७

बार्सिलोना, साउन २ : स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिन थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ ।…

विश्वमा कोरोना संक्रमित ८२ लाख ८४ हजारन्दा बढी व्यक्ति संक्रमणमुक्त

 साउन ०२, २०७७

जेनेभा (स्वीट्जरल्याण्ड), साउन २ : विश्वमा कोरोना भाइरस सङ्क्रमित भएका एक करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्ति ८२ लाख ८४ हजार २८५ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्म विश्वमा…

भारतमा कोरोना संक्रमित १० लाख नाघ्यो, एकैदिन ६८७ को मृत्यु

 साउन ०२, २०७७

नयाँदिल्ली, साउन २ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या ३४ हजार ९५६ पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको…