अन्तर्राष्ट्रिय
अस्ट्रेलियामा फेसबुक, गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव
क्यान्बेरा, असोज १ : फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा…
भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण
नयाँदिल्ली,असोज १ : भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ । उहाँले पछिल्लो समयमा आफ्नो सम्पर्कमा…
युद्ध हुनुको कारणको खोजी नभई युद्धबिराम हुँदैनः तालिबान
दोहा, असोज १ : अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ । तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता…
अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प
वासिङ्टन, असोज १ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनु भएको छ । स्थानीय समय अनुसार बुधबार उहाँले अक्टोबरमा देशभरी नै खोप…
गाजापट्टीबाट इजरायली भूमिमा क्षेप्यास्त्र प्रहार
तेलअभिभ, भदौ ३१ : इजरायली सेनाले गएराति प्यालेस्टिनीहरुको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरु लुकेर बसेका…
रुसले भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने घोषणा
मस्को, भदौ ३१ : रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।…
योशीहिदे सुगाद्वारा जापानका नयाँ प्रधानमन्त्रीको रूपमा शपथ
टोकियो, भदौ ३१ : जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिनु भएको छ । उहाँले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गर्नु भएको छ । अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री…
जापानको निर्यात १५ प्रतिशतले घट्यो, शोधनान्तर बचत बढ्यो
मिटो, जापान, भदौ ३१ : कोरोनाभाइरसको महामारीले उद्योगहरूको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ । अघिल्लो वर्षको…
कोभिड-१९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह
संयुक्त राष्ट्र संघ, भदौ ३१ : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । महासचिव…
जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित
टोकियो, भदौ ३१ जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उहाँ अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो…
लोकप्रिय
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १२, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३






