अन्तर्राष्ट्रिय

डब्ल्यूटीओ प्रमुखको दौडमा पाँचमध्ये तीन महिला प्रतिस्पर्धी

 असोज ०२, २०७७

जेनेभा, असोज २ : विश्व व्यापार संगठनको नेतृत्व लिनको लागि भाग लिइरहेका पाँच उम्मेद्वारमध्ये तीन महिला (दुई अफ्रिकी र एक दक्षिण कोरियाली) छनोट गरिएको कूटनीतिक स्रोतले शुक्रबार एएफपीलाई बताएको छ…

बेलायतमा पुनः बन्दाबन्दी हुनसक्ने सरकारी अधिकारीको भनाइ

 असोज ०२, २०७७

लन्डन, असोज २ : बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न बेलायतमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना हुने दरमा दोब्बर वृद्धि भइरहेको…

खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु : बाइडेन

 असोज ०२, २०७७

विल्मीन्टन,असोज २ : अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक…

भारतमा एकैदिनमा ९६ हजार सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५२ लाखभन्दा बढी

 असोज ०२, २०७७

नयाँ दिल्ली, असोज २ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन्…

काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप

 असोज ०२, २०७७

नयाँ दिल्ली, असोज २ : भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाउनुभएको छ । उहाँले भारतीय सरकारले कोभिड १९ को उपचारमा…

अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

 असोज ०२, २०७७

वासिङ्टन, असोज २ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्याग्नु भएको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताउनु…

अफगानिस्तान झडपमा २३ सैनिक तथा ३१ तालिवान लडाकूको मृत्यु

 असोज ०२, २०७७

काबुल, असोज १ : अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ । घटनामा…

जापानमा नवनिर्वाचित प्रधानमन्त्री सुगाद्वारा पदवहाली

 असोज ०२, २०७७

टोकियो, असोज १ : जापानका नयाँ प्रधानमन्त्री योशीहिडे सुगाले बिहीबार देशका कार्यकारी प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएको छ । कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उहाँले ‘जनताको अपेक्षा पूरा गर्ने’ प्रतिवद्धता व्यक्त…

युगान्डामा २०० भन्दा बढी कैदी जेलबाट फरार, तीन जनाको मृत्यु

 असोज ०२, २०७७

कम्पाला, असोेज १ : युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् । युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय…

ग्रीस प्रहरीले शरणार्थीहरूलाई नयाँ शिविरमा सार्न शुरू गर्यो

 असोज ०१, २०७७

कारा टेप, ग्रीस, असोज १ : ग्रीसको लेस्बोस द्वीपको मोरिया शिविरमा राखिएका हजारौं आप्रवासी र शरणार्थीहरूलाई सोही द्वीपको अर्को स्थानमा स्थानान्तरण गर्न थालिएको छ । आगलागीका कारण शिविर सखाप भएपछि…