अन्तर्राष्ट्रिय
अफगानिस्तानका दुई जिल्लामा तालिबानको आक्रमण, चार प्रहरीसहित २१ को मृत्यु
फैजाबाद,असोज ४ : अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्…
तालिबानी समूहको आक्रमणमा क्षेत्रीय प्रहरी उप–प्रमुखको मृत्यु
काबुल, अफगानिस्तान, असोज ३ : अफगानिस्तानको पूर्वी पक्तिका प्रान्तमा शनिबार तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा प्रान्तीय प्रहरी उपप्रमुखको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रवक्ता शाह मोहम्मद…
विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको चीनद्वारा विरोध
बेइजिङ, असोज ३ : संयुक्त राज्य अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयकाले विच्याट र टिकटक खरिदलाई…
चीनमा सिनेमा हल सञ्चालनलाई थप सहज बनाइने
बेइजिङ, असोज ३ : चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ । यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै…
पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्वद्ध नौ व्यक्ति पक्राउ
नयाँ दिल्ली, असोज ३ : भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाइएको…
विश्वभरी संक्रमितमध्ये दुई करोड २३ लाख संक्रमणमुक्त
पेरिस, असोज ३ : कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको…
फिलिपिन्सका राष्ट्रपतिद्वारा संकटकाल एक वर्ष थप
मनिला, असोज ३ : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याउनु भएको छ । कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उहाँले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम…
विश्वमा ‘कोभिड-१९’ सङ्क्रमित तीन करोड सात लाख नाघ्यो
वासिङ्टन, असोज ३ : विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको…
अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने
वासिङ्टन, असोज ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो प्रशासनले यो खोप निर्माणको काम…
बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आएको प्रधानमन्त्रीको भनाई
लन्डन, असोज ३ : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताउनुभएको छ । उहाँले…
लोकप्रिय
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १२, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३






