अन्तर्राष्ट्रिय
अमेरिकामा न्यायाधीश नियुक्तिमा विवाद, चुनावी मुद्दा फेरिने सम्भावना
वासिङ्टन,असोज ४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा आगामी साता एक महिलाको नाम सिफारिस गर्ने घोषणा गरेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहौल नयाँ मोडमा प्रवेश गरेको छ…
बेलायतमा कोभिड–१९ को नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गरिने
लण्डन, असोज ४ : कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । नयाँ व्यवस्था अनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती…
भारतमा एकैदिन ९२ हजार जना संक्रमित थपिए, सङ्क्रमितको सङ्ख्या ५४ लाख नाघ्यो
नयाँदिल्ली, असोज ४ : भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ । केन्द्रिय स्वास्थ्य…
कोरोना भाइरसबाट विश्वमा संक्रमित हुनेको संख्या ३ करोड ९ लाख नाघ्यो
वासिङ्टन असोज ४ : विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड नौ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९…
अफगानिस्तानका दुई जिल्लामा तालिबानको आक्रमण, चार प्रहरीसहित २१ को मृत्यु
फैजाबाद,असोज ४ : अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्…
तालिबानी समूहको आक्रमणमा क्षेत्रीय प्रहरी उप–प्रमुखको मृत्यु
काबुल, अफगानिस्तान, असोज ३ : अफगानिस्तानको पूर्वी पक्तिका प्रान्तमा शनिबार तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा प्रान्तीय प्रहरी उपप्रमुखको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रवक्ता शाह मोहम्मद…
विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको चीनद्वारा विरोध
बेइजिङ, असोज ३ : संयुक्त राज्य अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयकाले विच्याट र टिकटक खरिदलाई…
चीनमा सिनेमा हल सञ्चालनलाई थप सहज बनाइने
बेइजिङ, असोज ३ : चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ । यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै…
पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्वद्ध नौ व्यक्ति पक्राउ
नयाँ दिल्ली, असोज ३ : भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाइएको…
विश्वभरी संक्रमितमध्ये दुई करोड २३ लाख संक्रमणमुक्त
पेरिस, असोज ३ : कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






