अन्तर्राष्ट्रिय
ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु
असोज १० : ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख…
युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु
किभ,असोज १० : युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५…
बेलायतमा दैनिक रुपमा महामारी शुरु भएयताकै धेरै सङ्क्रमित
लन्डन, असोज ९ : बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् ।यहाँका अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित एक दिनमा भेटिन थालेका अधिकारीहरुले जनाएका छन् ।…
पूटिनले अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्धका लागि आग्रह
मस्को, असोज ९ : रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गर्नुभएको छ । उहाँले रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी…
यूरोपेली परिषद्का प्रमुख मिशेलद्वारा आतङ्कवादविरुद्ध ऐक्यवद्धता
ब्रसेल्स, असोज ९ : पेरिसस्थित हास्यव्यंग्य साप्ताहिक चार्ली हेब्डोको पूर्व कार्यालय बाहिर शुक्रबार भएको आक्रमणप्रति चासो व्यक्त गर्दै यूरोपेली परिषद्का प्रमुख चाल्र्स मिशेलले फ्रान्ससँग आतङ्कवादी गतिविधिविरुद्ध ऐक्यवद्धता जनाउनुभएको छ ।…
सन् २०२० भित्र कोभिड–१९ खोपको ६१ करोड मात्रा उत्पादन गर्ने चीनको दावी
बेइजिङ, असोज ९ : कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् ।…
विश्वभर तीन करोड २४ लाख संक्रमित, ९ लाख ८८ हजारको मृत्यु
पेरिस, असोज ९ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको…
विश्व बैंक र आइएमएफलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह
न्युयोर्क, असोज ९ : संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफलाई कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई आर्थिक र अन्य सहयोग गर्न आग्रह गर्नुभएको छ ।…
अमेरिकी विदेशमन्त्री पोम्पेओ विभिन्न देशको भ्रमणमा जाँदै
वासिङ्टन, असोज ९ : अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ एक हप्ता लामो बैदेशिक भ्रमणमा निस्कनु हुनेभएको छ । उहाँले आइतबारदेखि ग्रिस, इटली, क्रोएसियालगायतका देशको भ्रमण गर्नुहुने तय भएको सरकारी अधिकारीहरुले…
कोरोनाका कारण भारतमा एकै दिनमा ११ सय ४१ जनाको मृत्यु
नयाँदिल्ली, असोज ९ : भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार…
लोकप्रिय
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३






