अन्तर्राष्ट्रिय

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन

 असोज ०९, २०७७

सिकागो, असोज ९ : कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास…

मालीका अन्तरिम राष्ट्रपतिद्वारा सपथ ग्रहण

 असोज ०९, २०७७

बामाको, असोज ९ : मालीको अन्तरिम राष्ट्रपति बाह एनदावले राजधानी बामाकोमा शुक्रबार एक समारोहबीच शपथ ग्रहण गर्नुभएको छ । मालीमा सैनिक विद्रोह गरी निवर्तमान् राष्ट्रपति इब्राहिम बाउबाकर केइटालाई पदच्युत गरी…

दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तरद्वारा क्षमायाचना

 असोज ०९, २०७७

सियोल, असोज ९ : उत्तर कोरियाली नेता किम जोङ–अनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नु भएको छ । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली…

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

 असोज ०९, २०७७

मेक्सिको सिटी, असोज ९ : मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ…

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनमा दुई पाइलटको मृत्यु

 असोज ०९, २०७७

बघलान, असोज ९ : अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा रहेका दुई जना हेलिकोप्टर चालकको ज्यान गएको छ । अफगान एयर फोर्स्को सो हेलिकोप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो ।…

कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी

 असोज ०९, २०७७

बेइजिङ,असोज ९ : रासस–एपी एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक)सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत…

यूकेमा खोप परीक्षण का लागि ‘स्वयंसेवकहरूलाई भाइरस दिइन सक्ने’

 असोज ०९, २०७७

काठमाडौं, असोज ९ : कोभिड-१९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने बताइएको छ । 'च्यालेन्ज ट्रायल' भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा…

क्यानाडामा पनि कोभिड १९ संक्रमण दोस्रो चरणमा : प्रधानमन्त्री

 असोज ०८, २०७७

न्युयोर्क, असोज ८ : क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताउनुभएको हो । उहाँले बुधबार क्यानाडामा पनि…

विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

 असोज ०८, २०७७

न्युयोर्क, असोज ८ : विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन…

भारतको यस बर्षको अन्तर्राष्ट्रिय चलचित्र मेला अर्को वर्षलाई स-यो

 असोज ०८, २०७७

गोवा, असोज ८ : भारतमा हुने बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ । यस वर्ष हुने मेला अर्को वर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ । यस बर्ष…