अन्तर्राष्ट्रिय
अफगान सेनाको हवाई आक्रमणमा १३ बालबालिका मारिए
काबुल, कात्तिक ९ : अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ । अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका…
महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण
नयाँ दिल्ली, कात्तिक ८ : भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको…
ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन
बन्दर सेरी बेगावान, ब्रुनेई, कात्तिक ८ : ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उहाँ ३८ वर्षको हुनुहुन्थ्यो । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर…
आगामी महिना कोभिड-१९ को समस्या थप बढ्नसक्ने डब्लुएचओको चेतावनी
मस्को , कात्तिक ८ : विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड-१९ को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका…
अमेरिकामा अहिलेसम्मकै सर्वाधिक कोरोनाभाइरस संक्रमित पुष्टि
काठमाडौं, कात्तिक ८ : अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहर आउँदा एकैदिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । कोभिड ट्र्याकिङ प्रोजेक्टले जारी गरेको तथ्याङ्क अनुसार शुक्रवार अमेरिकामा ८३ हजार १०…
सौदेल आँधी दक्षिण चीनमा, हेनानमा यातायात प्रभावित
हाइकोउ, कात्तिक ७ : दक्षिणी चीनको हेनान प्रान्तमा सौदेल नामक आँधी सक्रिय बनेपछि सामुद्रिक तथा सडक यातायातलाई प्रभावित पारेको छ । यस वर्ष चीनमा सौदेलसहित सत्रौँ पटक आँधीले जनजीवनमा ग्वान्झाओ…
जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता
टोकियो, कात्तिक ७ : जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो…
भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु
नयाँदिल्ली, कात्तिक ७ : भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार…
ट्रम्प र बाइडनबीच अन्तिम चुनावी बहस सकियो
काठमाडौं, कात्तिक ७ : अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी छंदा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले चुनावअघिको अन्तिम बहस गरेका छन् । टेनेसी राज्यको नास्भिलमा भएको…
न्यायाधीश नियुक्ति प्रकरण : डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार
वासिङ्टन,कात्तिक ६ : अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






