अन्तर्राष्ट्रिय
मुलुकको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक : प्रधानमन्त्री मोदी
मैसुरू, कात्तिक ३ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिनुभएको छ । उहाँले सवै क्षेत्रको विकास गर्दै मुलुकको आर्थिक बृद्धिदर बढाएर…
विश्वमा कोभिड-१९ संक्रमितको संख्या करिब चार करोड
वासिङ्टन, कात्तिक ३ : विश्व कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपी विश्वका केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम…
चीनको अर्थतन्त्रमा तीव्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता
बेइजिङ, कात्तिक ३ : विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तिब्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद…
भियतनाममा बाढीबाट ९० जनाको मृत्यु
हनोइ, कात्तिक ३ : गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुले जनाएका छन्…
भारतमा कोभिड-१९ संक्रमित संख्या ७५ लाख नाघ्यो
नयाँ दिल्ली, कात्तिक ३ : भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ । सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५० हजार…
पेरिसनजिकै शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरि जुलुस
पेरिस, कात्तिक ३ : एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन्। आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले…
अमेरिकामा सन् १९५३ यता पहिलोपटक महिलालाई मृत्युदण्ड दिइने
न्युयोर्क, कात्तिक ३ : संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा एकजना गर्भवती…
अफगानिस्तानमा भएको झडपमा सात सैनिक र पाँच तालिबानको मृत्यु
कुन्दुज, कात्तिक २ : अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरुबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् । सो झडपमा परेर…
अमेरिकी, इजरायली कूटनीतिज्ञ बहराइन प्रस्थान
जेरुसेलम, कात्तिक २ : इजरायलसँग बहराइनको कूटनीतिक सम्बन्धका बारेमा छलफल गर्न इजरायली–अमेरिकी कूटनीतिज्ञहरुको एक टोली आइतबार बहराइनतर्फ प्रस्थान गर्न लागेको छ । गत महिना इजरायल र बहराइनबीच सम्बन्ध सामान्यीकरण गर्ने विषयमा…
तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ : संयुक्त राष्ट्रसंघीय अधिकारी
काबुल, कात्तिक २ : एक संयुक्त राष्ट्रसंघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको…
लोकप्रिय
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






